समाचार

भारतमा ५ महिनादेखि बन्धक बनाइएका २८ जना नेपाली मजदूरको उद्धार

काठमाडौं : महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले भारत कश्मीरको श्रीनगरमा पाँच महिनादेखि बन्धक बनाइएका २८ जना नेपाली मजदूरलाई उद्धार गरी नेपाल ल्याएको छ । रोजगारीको प्रलोभनमा बेचबिखन गरी कश्मीरको श्रीनगरमा पाँच महिनादेखि बन्धक...

मौद्रिक नीति आजै सार्वजनिक हुँदै

काठमाडौं : नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ । अघिल्लो हप्ता स्थगित भएको चालु आर्थिक वर्ष २०८१–८२ को मौद्रिक नीति आज सार्वजनिक गर्न लागिएको हो । कांग्रेस–एमालेको समीकरणपछि बनेको नयाँ...

आजको मौसम : बाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही ठाउँमा भारी वर्षाको सम्भावना

काठमाडौं । आज बाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई ठाउँमा भारी बर्षाको संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाकाअनुसार बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा तथा बाँकी प्रदेशका थोरै...

रामेछापमा पहिरोमा पुरिएर तीन जनाको मृत्यु

रामेछाप : अविरल वर्षाका कारण पहिरो जाँदा रामेछापमा तीन बालिकाको मृत्यु भएको छ । गोकुलगंगा गाउँपालिका वडा नम्बर ६ फर्पुमा हिजो पहिरोले बिमन तामाङको घर पुरिँदा १८ वर्षकी सीता तामाङ, १५ वर्षकी आसिका दोङ...

लुम्बिनी यूनेस्कोको खतराको सूचीमा पर्नबाट तत्काललाई जोगियो

काठमाडौं : गौतम बुद्धको जन्मस्थल लुम्बिनी युनेस्कोको खतराको सूचीमा पर्नबाट तत्काललाई जोगिएको छ । भारतको नयाँ दिल्लीमा भइरहेको युनेस्को वल्डहेरिटेज कमिटीको ४६ औँ सेसनमा भारतले लुम्बिनीका विषयमा भएका कमी–कमजोरी सुधार गर्न समय दिनुपर्ने भन्दै संशोधन...

मौरितानियामा पानीजहाज दुर्घटना हुँदा २५ जना आप्रवासीको मृत्यु

मौरितानियाको समुद्रमा एउटा पानीजहाज दुर्घटना हुँदा २५ जना आप्रवासीको मृत्यु भएको छ । दुर्घटनामा एक सय ९० जना हराइरहेका छन् । अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) ले हराइरहेका एक सय ९० जनालाई निकाल्न उद्धार कार्य...