समाचार

पेरिस ओलम्पिकमा महिला फुटबल आजदेखि, ६ वटा खेल हुँदै

काठमाडौं : ३३ औँ गृष्मकालीन पेरिस ओलम्पिक अन्तर्गत महिला फुटबलका खेल आजदेखि शुरु हुँदैछ । ओलम्पिकको उद्घाटन भोलि हुने भए पनि फुटबलसहितका केही खेल अघि नै शुरू भएका हुन् । महिला फुटबलमा आज राति...

योजना आयोग उपाध्यक्ष शिवराज अधिकारी नियुक्त

काठमाडौं : सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा शिवराज अधिकारीलाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले पाल्पाका अधिकारीलाई नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए । उनी त्रिवि अर्थशास्त्र विभागका पूर्वप्रमुख हुन् ।

लीलादेवी गड्तौला बनिन् नेपालको पहिलो महिला मुख्यसचिव

काठमाडौं : सरकारले लीलादेवी गड्तौलालाई मुख्यसचिव नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले गड्तौलालाई मुख्य सचिव नियुक्त गरेको हो । सरकारको यो निर्णयसँगै गड्तौला नेपालको पहिलो महिला मुख्यसचिव बनेकी हुन् । उनलाई यसअघि...

शेयर बजार ३२ अङ्कले बढ्यो, १४ अर्ब रुपैयाँभन्दा धेरैको कारोबार

काठमाडौं : शेयर बजार आज बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ३२ अङ्कले बढेर दुई हजार पाँच सय ६८ दशमलव ११ विन्दुमा पुगेको छ । आज विकास बैंक, जलविद्युत्, लगानी र अन्य...

तनहुँमा स्रोत नखुलेको १२ लाखसहित २ जना पक्राउ

दमौली : स्रोत नखुलेको १२ लाख नगदसहित तनहुँबाट दुईजना पक्राउ परेका छन् । तनहुँको व्यास नगरपालिका–३ दुर्गामन्दिरस्थित सडकबाट जिल्ला प्रहरी कार्यालयले बुधबार उनीहरूलाई पक्राउ गरेको हो । उक्त कार्यालयका अनुसार रोल्पाको माडी गाउँपालिका-५ पासाबाङ...

विश्व सम्पदास्थल स्वयम्भूमा वृक्षारोपण

काठमाडौं । विश्व सम्पदास्थल स्वयम्भू क्षेत्रमा एक हजार बिरुवा रोपिएका छन् । स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिद्वारा बुधबार धुपी, चाँपलगायत १२ प्रजातिका बिरुवा रोपिएका हुन् । जिल्ला वन डिभिजन कार्यालय, यामाहा बी फार्म एण्ड...