समाचार

देशका विभिन्न ठाउँमा भारी वर्षा, नदीको बहाव बढेकाले सावधानी अपनाउन आग्रह

काठमाडौं : देशका विभिन्न ठाउँमा गएराति अति ठूलो पानी परेको छ । बितेको १२ घण्टामा सिन्धुपाल्चोकको मानेखर्कमा एक सय ४१ मिलिमिटरभन्दा धेरै वर्षा मापन भएको छ । यस्तै सिन्धुपाल्चोककै गुम्थाङ, ढुङ्गे, गोरखाको बारपाक, लमजुङ्गको...

धनगढीको नोभा अस्पतालमा तनाव, प्रहरीले ४ राउन्ड अश्रुग्याँस चलायो

धनगढी : कैलालीको धनगढीस्थित नोभा हस्पिटलमा उपचाररत एक युवकको मृत्यु भएपछि तनाव सिर्जना भएको छ । जन्डिस भएको भनेर साउन ७ गते अस्पताल भर्ना भएका कञ्चनपुरको बेलौरी–२ का १७ वर्षीय नसिभ चौधरीको शुक्रबार मृत्यु...

सङ्खुवासभाको भोटखोलामा एक महिनादेखि यातायात सेवा अवरुद्ध

सङ्खुवासभा : उत्तर दक्षिण कोशी राजमार्गअन्तर्गतको सङ्खुवासभाको भोटखोला सडक एक महिनादेखि बन्द छ । असार पहिलो हप्ताको बाढी पहिरोले इकुवा खोलाको पक्की पुल बगाएपछि यातायात सेवा अवरुद्ध भएको हो । मकालु–३ र भोटखोला–४ को...

अमेरिकी राष्ट्रपतीय चुनावमा कमला ह्यारिसको उम्मेदवारी घोषणा

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले आउँदो नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपति चुनावका लागि आफ्नो उम्मेदवारीको आधिकारिक घोषणा गरेकी छिन् । सामाजिक सञ्जाल एक्समा लेख्दै ह्यारिसले आफूले उम्मेदवारी घोषणा गर्ने फारममा हस्ताक्षर गरेको जानकारी गराएकी हुन् ।...

अमेरिकी राष्ट्रपतीय चुनावमा कमला ह्यारिसलाई बाराक ओबामाको समर्थन

अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले आउँदो राष्ट्रपतीय चुनावमा रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्पविरुद्ध डेमोक्र्याटिक पार्टीकी उपराष्ट्रपति कमला ह्यारिसको उम्मेदवारीको समर्थन गरेका छन् । राष्ट्रपति जो बाइडेनले आइतवार डेमोक्र्याटिक पार्टीका तर्फबाट आफूले चुनावमा प्रतिस्पर्धा नगर्ने र ह्यारिसलाई...

दैलेखमा खोलाले बगाएर २ जना किशोरीको मृत्यु

दैलेख : दैलेखमा खोलाले बगाएर आज शुक्रवार दुई जना किशोरीको मृत्यु भएको छ । महाबु गाउँपालिका–३ बाँसीका १५ वर्षीया सपना बुढा र १३ वर्षीया भावना बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक...