समाचार

सम्पत्ति विवरण नबुझाउनेलाई ५ हजार रुपैयाँ जरिबाना तिराउन अख्तियारको सुझाव

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पत्ति विवरण बुझाउनुपर्ने व्यवस्थालाई प्रभावकारी बनाउने सम्बन्धमा सङ्घ, प्रदेश र पालिका तीन वटै सरकारलाई सुझाव दिएको छ । आयोगले सङ्घ, प्रदेश र पालिकाले सम्पत्ति विवरण बुझाउनुपर्ने दायित्व सम्बन्धमा...

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकको प्रतिवेदन प्रतिनिधिसभामा पेश

काठमाडौं : सङ्क्रमणकालीन न्यासम्बन्धी (टीआरसी) विधेयकको प्रतिवेदन प्रतिनिधिसभा पेश भएको छ । आजको बैठकमा कानून, न्याय तथा मानव अधिकार समितिकी सभापति विमला सुवेदीले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन)...

मन्त्रिपरिषदकाे बैठकले गर्याे यी ६ निर्णय

काठमाडौं : मन्त्रिपरिषदको बैठकले ६ निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरूङले मंगलबार पत्रकार सम्मेलनमार्फत उक्त जानकारी गराएका हुन्। १) मन्त्रिपरिषदको बैठकले नेपालको नागरिक उड्डयन क्षेत्रको समग्र सुधार...

सप्तरीमा ट्रक दुर्घटना, चालकको च्यापिएर मृत्यु

सप्तरी : पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको शम्भुनाथ नगरपालिका–५ मा आज बिहान भएको दुर्घटनामा ट्रक चालकको घटनास्थलमा नै मृत्यु भएको छ । मधेश प्रदेश ०३–००१ ख ८१८१ नम्बरको क्लिङ्कर लोड भएको ट्रक दुर्घटना हुँदा ट्रकका चालक...

बङ्गलादेशमा मूल्यवृद्धि १३ वर्षयताकै उच्च विन्दुमा

बङ्गलादेशमा मूल्यवृद्धि १३ वर्षयताकै उच्च विन्दुमा पुगेको छ । गएको जुलाई महिनामा बङ्गलादेशको मूल्यवृद्धि ११ दशमलव ६६ प्रतिशत पुगेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । खासगरी खाद्य पदार्थको उच्च मूल्यका कारण समग्र मूल्यवृद्धि...

शेयर बजारमा ८ अङ्कको करेक्सन, साढे २१ अर्ब रुपैयाँभन्दा धेरैको कारोबार

काठमाडौं : हिजो ७० अङ्कभन्दा धेरैले बढेको शेयर बजारमा आज करेक्सन आएको छ । शेयर बजार परिसूचक नेप्से आज आठ दशमलव १८ अङ्कले घटेर दुई हजार नौ सय २३ दशमलव ४६ विन्दुमा झरेको छ...