समाचार

सरकारले टिकटकमाथिको प्रतिबन्ध हटाउने

काठमाडौं : नेपाल सरकारले टिकटकमाथिको प्रतिबन्ध खुलाउने तयारी गरेको छ । गत वर्षको कात्तिक २७ गते सरकारले टिकटक बन्द गरेको थियो । टिकटकका माध्यमबाट सामाजिक सदभाव खल्बलिने गतिविधि भएको भन्दै नेपाल सरकारको मन्त्रीपरिषदले टिकटक...

अमेरिकाका विश्वविद्यालयमा विरोध प्रदर्शनमा कडाइ गर्ने तयारी

अमेरिकाका विश्वविद्यालयमा टेन्ट, अनुहारमा लगाउने मास्क र विरोध प्रदर्शनसँग सम्बन्धित अन्य सामग्री बन्देज गर्ने तयारी भएको छ । विद्यार्थीहरूले देश र विदेशका विभिन्न विषयलाई लिएर विरोध प्रदर्शन गर्ने क्रम तीव्र बन्न थालेपछि विश्वविद्यालयमा टेन्ट,...

आज गाईजात्रा : काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा सार्वजनिक बिदा

काठमाडौं : आज गाईजात्रा पर्व मनाइँदैछ । हरेक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ मनाउने गरिन्छ । एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका...

मध्यपूर्व र उत्तर अफ्रिकामा कुपोषणको ‘गहिरो सङ्कट’

संयुक्त राष्ट्रसङ्घले मध्यपूर्व र उत्तर अफ्रिकामा कुपोषणको ‘गहिरो सङ्कट’ ले एक तिहाइ बालबालिकालाई असर गर्ने चेतावनी दिएको छ । मध्यपूर्व र उत्तर अफ्रिका (एमइएनए) मा कम्तीमा सात करोड ७० लाख अर्थात तीनमध्ये एक बालबालिका...

मनसुनी वायु सक्रिय रहँदा अझै दुई दिन झरी पर्ने सम्भावना

काठमाडौं : काठमाडौं उपत्यकासहित देशभर पानी परेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तरतर्फ सरेकाले देशभर मनसुनी वायु सक्रिय भएर पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले...

भारतीय प्रधानमन्त्री मोदीसँग परराष्ट्रमन्त्री राणाको शिष्टाचार भेट : मोदीलाई नेपाल भ्रमणको निम्तो

काठमाडौं : भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेट गरेकी छिन् । नयाँ दिल्लीमा रहेको प्रधानमन्त्री निवासमा हिजो बेलुका भएको भेटमा परराष्ट्रमन्त्री राणा र प्रधानमन्त्री मोदीबीच नेपाल–भारत सम्बन्ध...