समाचार

भोटेकोशीका जनतालाई काठमाडौंमै सामाजिक सुरक्षा भत्ता

काठमाडौं । बर्षाद्सँगै सडकमा आवात जावत गर्न निक्कै कठिन छ । त्यसमा पनि अरनिको राजमार्गको आसपासमा आउने बाढीपहिरोले धेरै समस्या पारेको छ । यही समस्यालाई ध्यान दिदै भोटेकोशी गाउँपालिका वडा नम्वर दुईका काठमाडौंमा रहेका...

आजको मौसम : यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तर दिशा तर्फ अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली...

पाँच वर्षपछि खुले गोरखासँग जोडिएका चीनतर्फको सीमा नाका

गोरखा : गोरखासँग जोडिएको चीनतर्फको दुई वटा सीमा नाका खुलेका छन् । सामागाउँको रुइला नाका र छेकम्पारको ङुइला नाका छोटो समयका लागि खुला भएका चुमनुब्री गाउँपालिकाका अध्यक्ष नीमा लामाले जानकारी दिए। छेकम्पारतर्फको ङुइला नाका...

ललितपुरमा आज न्यकू जात्रा मतयाः

काठमाडौं : ललितपुरमा आज न्यकू जात्रा मतयाः मनाइँदैछ । यो जात्रामा ललितपुर नगरको चार दिशामा रहेको चार वटा थूरलाई आधार बनाई बौद्धिक धार्मिक ठाउँहरुको परिक्रमा गरिने परम्परा छ । झण्डै १५ घण्टाको यो यात्रा...

२० वर्षमुनिको साफ च्याम्पियनशिपमा आज माल्दिभ्स र भुटान खेल्दै

काठमाडौं : २० वर्षमुनिको साफ च्याम्पियनशिप फुटबलमा आज समूह ’बी’ का माल्दिभ्स र भुटान खेल्दैछन् । खेल ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा दिउँसो तीन बजे शुरू हुनेछ । हिजो भएको खेलमा बङ्गलादेशले श्रीलङ्कालाई...

पाइलट बाबाको ८६ वर्षको उमेरमा निधन

काठमाडौं : भारतीय सन्त पाइलट बाबाको ८६ वर्षको उमेरमा निधन भएको छ । उनको भारतको मुम्बइमा रहेको एपोलो अस्पतालमा उपचारका क्रममा हिजो निधन भएको हो । मकवानपुरको त्रिखण्डीमा हरि गिरी महाराज नाम गरेका नेपाली...