समाचार

शेयरबजारमा झिनो सुधार, कारोबार रकम भने निकै घट्यो

काठमाडौं : गएको आइतवार र हिजो मङ्गलवार दुई दिन उच्च अङ्कले घटेको शेयर बजार आज झिनो सुधार आएको छ । शेयर बजार परिसूचक नेप्से आज तीन दशमलव ८० अङ्कले बढेर दुई हजार सात सय...

आजको मौसम : कोशी, मधेश र लुम्बिनी प्रदेशका एक–दुई ठाउँमा भारी वर्षाको सम्भावना

काठमाडौं : आज कोशी, मधेश र लुम्बिनी प्रदेशका एक–दुई ठाउँमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कोशी, मधेश, बाग्मती र लुम्बिनी प्रदेशका केही ठाउँहरूमा तथा बाँकी प्रदेशका एक–दुई...

एकीकृत समाजवादीले १७ जना पदाधिकारी निर्वाचनबाट छान्यो

काठमाडौं : नेकपा एकीकृत समाजवादीले निर्वाचन मार्फत १७ जना पदाधिकारी छानेको छ । उपाध्यक्ष, उपमहासचिव र सचिव टुंगो लगाउन समाजवादीले मंगलबार निर्वाचन गरेकोमा बुधबार बिहान अन्तिम नतिजा आएको हो । जसअनुसार महिला उपाध्यक्ष पदमा...

२० वर्षमुनिको साफ च्याम्पियनशिपको उपाधिका लागि आज नेपाल र बङ्गलादेश खेल्दै

काठमाडौं : २० वर्षमुनिको साफ च्याम्पियनशिप फुटबलको उपाधिका लागि नेपालले आज बङ्गलादेशसँग खेल्दैछ । यो खेल दिउँसो तीन बजे एन्फा कम्प्लेक्सको मैदान सातदोबाटोमा शुरु हुनेछ । यो प्रतियोगिताका सबै खेल दशरथ रङ्गशालामा खेलाउने तयारी...

मुस्ताङको बोक्सीखोला माथिको लेकमा फेरि हिमपहिरो

काठमाडौं : मुस्ताङमा फेरि हिमपहिरो गएको छ । थासाङ गाउँपालिका–२ बोक्सीखोला माथिको लेकमा हिजो बेलुका ६ बजेतिर पुनः हिमपहिरो गएको हो । थासाङको बोक्सी खोला माथि छिप्लुङ लेक हुँदै धौलागिरि हिमालको फेदबाट पहिरो खसेको...

आईसीसीको अध्यक्षमा भारतका जय शाह निर्विरोध

अन्तर्राष्टिय क्रिकेट काउन्सिल (आईसीसी) को नयाँ अध्यक्षमा भारतका जय शाह निर्विरोध निर्वाचित भएका छन् । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई० का सचिव रहेका जय शाह आईसीसीको अध्यक्षमा निर्विरोध भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।...