

-
काठमाडौं : गएको आइतवार र हिजो मङ्गलवार दुई दिन उच्च अङ्कले घटेको शेयर बजार आज झिनो सुधार आएको छ । शेयर बजार परिसूचक नेप्से आज तीन दशमलव ८० अङ्कले बढेर दुई हजार सात सय ८६ दशमलव ४० विन्दुमा पुगेको छ ।
नेप्से दिउँसो सवा १२ बजे दुई हजार आठ सय ६० विन्दुमा पुगेको थियो । तर बजार बन्द हुने बेलामा निके तल झरेर दुई हजार सात सय ८६ विन्दुमा आइपुग्यो ।
आज विकास बैंक, फाइनान्स, बीमा, माइक्रोफाइनान्स र व्यापार बाहेक सबै समूहको शेयर बढेको छ । आज लिबर्टी इनर्जी, हिमालयन हाइड्रोपावर र मिड सोलु हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । यस्तै तीन वटा कम्पनीका शेयर नौ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ ।
बजार समान्य बढेको दिन कर्णाली विकास बैंकको शेयर ६ प्रतिशतभन्दा धेरैले घटेको छ । आज कारोबार रकम भने निकै घटेको छ । हिजो १८ अर्बभन्दा धेरैको कारोबार भएकोमा आज तीन सय २६ वटा कम्पनीका तीन करोड ५० लाख कित्ता शेयर १३ अर्ब ७२ करोड रुपैयाँमा कारोबार भएको छ ।
News Desk 0 response बुधबार, भदौ १२, २०८१

सम्बन्धित शीर्षकहरु
-
थापाथली क्षेत्रको सुकुमबासी बस्ती हटाउन प्रधानमन्त्रीको निर्देशन
बिहिबार, बैशाख १०, २०८३ -
तराई–मधेशका जिल्लामा अझै केही दिन गर्मी बढ्ने
बिहिबार, बैशाख १०, २०८३ -
इरानसँग युद्धविरामको समय थप गर्ने अमेरिकी घोषणामा..
बिहिबार, बैशाख १०, २०८३ -
अब ग्यास आधा सिलिन्डर होइन, पुरै …
बुधबार, बैशाख ९, २०८३ -
राष्ट्रपतिद्वारा सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान
बुधबार, बैशाख ९, २०८३
-
थापाथली क्षेत्रको सुकुमबासी बस्ती हटाउन प्रधानमन्त्रीको निर्देशन
बिहिबार, बैशाख १०, २०८३ -
तराई–मधेशका जिल्लामा अझै केही दिन गर्मी बढ्ने
बिहिबार, बैशाख १०, २०८३ -
अब ग्यास आधा सिलिन्डर होइन, पुरै …
बुधबार, बैशाख ९, २०८३ -
राष्ट्रपतिद्वारा सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान
बुधबार, बैशाख ९, २०८३ -
इरानले मालवाहक जहाजमाथि आक्रमण गरेपछि हर्मुजमा तनाव..
बुधबार, बैशाख ९, २०८३
-
सिंहदरवार भित्र ‘जमेर बसेका’हरुलाई सरुवा गर्ने सरकारको..
सोमवार, चैत्र ३०, २०८२ -
कर्मचारी संगठनका नेतालाई तह लगाउन सरकारको नयाँ..
आइतवार, बैशाख ६, २०८३ -
संसद्का ११ समितिको सभापतिमा रास्वपाको उम्मेदवारी, लेखा..
बिहिबार, बैशाख ३, २०८३ -
इरानले फेरि ‘हर्मुज’ बन्द गर्यो, अमेरिकी नाकाबन्दी..
शनिबार, बैशाख ५, २०८३ -
काठमाडौं उपत्यका विकास प्राधिकरणका पूर्वविकास आयुक्त विरुद्ध..
बिहिबार, बैशाख ३, २०८३



