समाचार

आजको मौसम कस्तो रहला ?

काठमाडौं : हाल देशभर मनसुनी वायु सक्रिय रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल...

दैलेखमा चट्याङ लागेर एक जना बालकको मृत्यु

दैलेख : दैलेखको आठबीस नगरपालिका वडा नम्बर ५ को पिपलकोटमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । माझखर्क भन्ने जङ्गलमा हजुरआमासँग गोठाला गएका ३ वर्षीय बालक रोशन...

पूर्वी नाकाबाट ३२ करोड रुपैयाँको सिमेन्ट निर्यात

झापा : पूर्वी नाका काँकडभिट्टाबाट गएको आर्थिक वर्षमा ३२ करोड रुपैयाँभन्दा धेरै मूल्यको सिमेन्ट भारत निर्यात भएको छ । मेची भन्सार कार्यालयका सूचना अधिकारी गणपति कँडेलका अनुसार गएको आर्थिक वर्षमा पूर्वी नाका हुँदै ३२...

युक्रेनबाट विस्थापित भएका हजारौं बालबालिकालाई पोल्यान्डका विद्यालयमा भर्ना गरिने

स्वदेश फर्कने आशामा यसअघि पोल्यान्डको शैक्षिक कक्षाहरूमा सामेल नभएका युक्रेनी बालबालिकाहरूलाई अर्को हप्तादेखि पोल्यान्डका विद्यालयमा भर्ना गरिने भएको छ । नयाँ भर्ना हुने विद्यार्थीहरूमा कतिपय दुई वर्षदेखि विद्यालय गएका छैनन् । कतिपयले पहिलो पटक...

नेपाल एअरलाइन्सका ४ मध्ये ३ वटा जहाज ‘ग्राउन्डेड’

काठमाडौं : नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) का तीन वटा जहाज ‘ग्राउन्डेड’ हुँदा दुई दिनदेखि अन्तर्राष्ट्रिय उडान प्रभावित भएको छ । निगमसँग भएका चारमध्ये तीन वटा जहाज ग्राउन्डेड हुँदा काठमाण्डौ, हङकङ, दोहा र...

नेपाललाई हराउँदै बङ्गलादेशले जित्यो ट्रफि

काठमाडौं : घरेलु टोली नेपाललाई हराउँदै बङ्गलादेशले २० वर्षमुनिको साफ च्याम्पियनशिप फुटबलको ट्रफि जितेको छ । ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा भएको फाइनलमा बङ्गलादेशले नेपाललाई ४–१ गोलले हरायो । पहिलो हाफमा एक गोल...