समाचार

चीनले १२ वटा आणविक अनुसन्धान केन्द्र खोल्ने

चीनले विश्वव्यापी सहयोग बढाउन अन्तर्राष्ट्रिय वैज्ञानिक र संस्थाका लागि १२ वटा आणविक अनुसन्धान केन्द्र र परीक्षण मञ्च खोल्ने भएको छ । यसमा चाइना एडभान्स्ड रिसर्च रिएक्टर, नयाँ पुस्ताको टोकामाक यन्त्र हुआन्लिउ–३ र बेशान भूमिगत...

आजबाट सोह्र श्राद्ध शुरु : कुनै कारणले रोकिए यस्ता छन् विकल्प

काठमाडौं : हरेक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरू हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् शुरू भएको छ । आज प्रतिपदा तिथि श्राद्धको पिण्डदान दिउँसोपछि गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवमु...

आज देशका धेरै ठाउँको मौसम सफा रहने

काठमाडौं : काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा आज मौसम सफा छ । बिहानैदेखि देशका धेरै ठाउँमा घाम लागेको छ । मनसुनी वायुको प्रभावसँगै भारतको उत्तरपूर्वी मध्यप्रदेश र दक्षिण उत्तरप्रदेश आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक...

राजेन्द्र महतोद्वारा नयाँ पार्टी घोषणा

काठमाडौं : राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक राजेन्द्र महतोले मंगलबार विधिवतरुपमा पार्टी घोषणा गरेका छन् । राष्ट्रिय मुक्ति क्रान्तिको विस्तारित बैठकबाट महतोले पार्टीको नाम ‘राष्ट्रिय मुक्ति क्रान्ति नेपाल’ रहने घोषणा गरेका हुन् । पार्टीको अध्यक्ष...

राष्ट्रपतिद्वारा वसन्तपुरमा आज आयोजित जात्रा अवलोकन

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले इन्द्रजात्राका अवसरमा हनुमाढोका दरबार क्षेत्र वसन्तपुरमा आज आयोजित जात्रा अवलोकन गरेका छन् । उनी नयाँ सडकको जुद्ध सालिकबाट गद्दी बैठकसम्म हिँडेर गएका थिए । गएकाे वर्षदेखि राष्ट्रपति पौडेल जुद्ध...

तनहुँमा रासायनिक मल पर्याप्त मौज्दात

तनहुँ : कृषि सामग्री कम्पनी लिमिटेड तनहुँमा चालु आर्थिक वर्षमा मलखाद पर्याप्त मौज्दात रहेको छ । चालु आवमा मलको मूल्य निर्धारण र मागअनुसार आपूर्ति सहज भएपछि जिल्लामा रासायनिक मल पर्याप्त मौज्दात रहेको कम्पनीले जनाएको...