समाचार

जीवित देवी कुमारीबाट राष्ट्रपति रामचन्द्र पौडेलद्वारा टीका र प्रसाद ग्रहण

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले जीवित देवी कुमारीबाट टीका र प्रसाद ग्रहण गरेका छन् । उनले इन्द्रजात्राको अन्तिम दिन गएराति वसन्तपुरमा रहेको हनुमानढोका दरबार क्षेत्र पुगेर कुमारीबाट टीका एवम् प्रसाद ग्रहण गरेका हुन् ।...

आज अन्तर्राष्ट्रिय शान्ति दिवस

काठमाडौं : आज अन्तर्राष्ट्रिय शान्ति दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ । हरेक वर्ष सेप्टेम्बर २१ तारिखका दिन विश्व शान्ति दिवस मनाउने गरिन्छ । यो दिवस सन् १९८२ सेप्टेम्बर २१ देखि मनाउन शुरु...

ईपीएस उत्पादनमुलकतर्फको सीप परीक्षणको नतिजा सार्वजनिक

काठमाडौं : वैदेशिक रोजगार विभागअन्तर्गत ईपीएस कोरिया शाखाले उत्पादनमूलकतर्फको सीप परीक्षणको नतिजा सार्वजनिक गरेको छ । कोरियन भाषा (ईपीएस टोपिक २०२३ यूबीटी)को स्किल र कम्पिटेन्सी टेस्टको नतिजा प्रकाशित भएको हो । गएको भदौ १८...

आजको मौसम कस्तो रहला ?

काठमाडौं : मनसुनी वायुको प्रभाव कायमै रहेकाले केही ठाउँमा बिहानैदेखि हल्का पानी परेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर आंशिकदेखि साधारणतया बदली रही बागमती र गण्डकी प्रदेशको थोरै ठाउँ तथा बाँकी प्रदेशका...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

काठमाडौं : मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गरिएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आउँदो कात्तिक ५ देखि १० सम्म संयुक्त राज्य अमेरिकाको राजधानी वासिंगटन डिसीमा आयोजना हुने विश्व बैंक समूह र अन्तराष्ट्रिय मुद्रा कोषको...

मध्यविन्दुमा फोहरबाट जैविक मल उत्पादन शुरू

नवलपरासी : नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को मध्यविन्दु नगरपालिकाले फोहरबाट जैविक मल उत्पादन थालेको छ । मध्यविन्दु–११ कुसुण्डेमा फोहर व्यवस्थापन तथा जैविक मल उत्पादन केन्द्र स्थापना गरी जैविक मल उत्पादन शुरू गरेको मेयर भीमलाल...