समाचार

दुर्गा प्रसाईंद्वारा प्रहरी हिरासतमै अनसन शुरु

काठमाडौं : मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले प्रहरी हिरासतमै अनसन शुरु गरेका छन् । उनले सिंहदरबारस्थित प्रहरी वृत्तको हिरासतमै अनसन थालेका हुन् । आफू क्यान्सरको...

श्रीलंकाको नयाँ प्रधानमन्त्री बनिन् हरिनी अमारासूर्या

काठमाडौं : नेशनल पिपुल्स पावर (एनपीपी) की सांसद डा. हरिनी अमरासूर्या श्रीलंकाको नयाँ प्रधानमन्त्री नियुक्त भएकी छन् । उनले मंगलबार नै राष्ट्रपति अनुरा कुमारा दिशानायकेसँग पद तथा गोपनीयताको शपथ लिएकी छन् । शनिबार सम्पन्न...

१७ गतेदेखि देशभर रुट परमिट खुला गरिने

काठमाडौं : असोज १७ गतेदेखि देशभर रुट परमिट खुला हुने भएको छ । मंगलबार यातायात व्यवस्था विभागमा बसेको सरोकारवालाको बैठकले घटस्थापनादेखि पूर्णिमासम्म रुट परमिट खुला गर्ने निर्णय गरेको हो । यात्रुवाहक सवारी साधनलाई घटस्थापनादेखि...

दशैँका लागि अग्रिम टिकट बुकिङ १२ गतेदेखि खुल्ने

काठमाडौं : दशैँमा घर जानेका लागि अग्रिम टिकट बुकिङ १२ गतेदेखि खुल्ने भएको छ । यातायात विभागसँगको छलफलअनुसार दशैंका लागि अग्रिम टिकट बुकिङ असोज १२ गतेदेखि खुला गरिने भएको यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष...

शेयर बजारमा उच्च गिरावट, नेप्से ५९ अङ्कले घटेर २५ सय विन्दुभन्दा तल

काठमाडौं : शेयर बजार आज पनि उच्च अङ्कले घटेको छ । हिजो ५९ अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज ५८ दशमलव ९३ अङ्कले घटेर दुई हजार चार सय ७० दशमलव ३९ विन्दुमा झरेको...

राजस्थान जाँदै गरेको बस नवलपुरको विनयी त्रिवेणीमा दुर्घटना, २३ जना घाइते

काठमाडौं : पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनयी त्रिवेणीमा यात्रु बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन् । काठमाण्डौबाट भारतको राजस्थानका लागि छुटेको बस विनयी त्रिवेणी–१ विनयीखोला नजिक दुर्घटना भएको जिल्ला प्रहरी...