समाचार

कोशी ब्यारेजका सबै ढोका खोलिए, सतर्क रहन आग्रह

काठमाडौं : निरन्तरको वर्षाका कारण सप्तकोशी नदीमा जलसतह बढेको छ । अहिले कोशी ब्यारेजका सबै ५६ वटा ढोका खोलिएको छ । आज बिहान ७ बजे तीन लाख ८१ हजार आठ सय ४० क्युसेक प्रतिसेकेण्ड...

ललितपुरमा नख्खु खोलाले ४ जना मान्छे बगायो

काठमाडौं : ललितपुरको ललितपुर महानगरपालिका–१४ नखिपोटमा खोलाले बगाएर चार जना बेपत्ता भएका छन् । उनीहरुलाई नख्खु खोलाले बगाएको हो । बेपत्ता हुनेमा एक महिला, एक बच्चा र दुई जना पुरुष रहेका सशस्त्र प्रहरी बलका...

आज दिनभर वर्षाको सम्भावना, भोलि बिहानदेखि मौसममा सुधार हुने

काठमाडौं : देशका धेरै ठाउँमा हिजोदेखि नै वर्षा भइरहेको छ । आज दिनभर यसैगरी पानी परिरहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार सबैजसो ठाउँमा सामान्यदेखि मध्यम वर्षा भइरहेको छ भने केही ठाउँमा...

सहकारी ठगीमा फरार रहेका मेयर नयाँ दिल्लीबाट पक्राउ !

काठमाडौं : सहकारीको बचत रकम अपचलन गरी फरार रहेका बाग्लुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली भारतमा पक्राउ परेका छन् । उनलाई नेपाल प्रहरीले नयाँ दिल्लीबाट पक्राउ गरेको हो । पक्राउ परेका नेपालीलाई नेपाल ल्याउन...

कुलेखानी जलविद्युत् आयोजनाको जलाशय भरिन लाग्यो, सतर्कता अपनाउन आग्रह

काठमाडौं : मकवानपुरको कुलेखानी जलविद्युत् आयोजनाको जलाशय भरिन थालेको छ । जलाशय भरिन थालेपछि तल्लो तटीय क्षेत्र डुबानको जोखिममा परेको छ । निरन्तर ठूलो पानी परेको र पानी पर्ने क्रम नरोकिए आज रातिसम्म ड्यामको...

देशको धेरै ठाउँमा निरन्तर वर्षा, नदी र खोलामा बाढी

काठमाडौं : देशका धेरै ठाउँमा निरन्तर पानी परिरहेको छ । केही ठाउँमा निकै ठूलो पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कतिपय नदी र खोलामा बाढी आएको छ । कपिलवस्तुको कोइली...