

समाचार
रुकुमबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना
काठमाडौं : पूर्वी रुकुमबाट काठमाडौं आउँदै गरेको बस दुर्घटनामा परेको छ । बुधवार बागलुङको निसिखोला–६, जाउलेपानीमा ना८ख ८४१४ रात्रि बस दुर्घटना भएको हो । ‘बसमा ४० जना हाराहारी यात्रु छन् । सडकमा ब्रेकफेल भएर...
बुधबार, कार्तिक २१, २०८१अमेरिकी राष्ट्रपति निर्वाचनमा डोनाल्ड ट्रम्प विजयी, विश्वभरबाट बधाईको ओइरो
वासिङ्टन : अमेरिकी राष्ट्रपति पदमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प विजयी भएका छन् । २७० इलेक्टोरल भोट भन्दा बढी नतिजा ल्याएर उनी राष्ट्रपति पदमा विजयी भएका हुन् । यस निर्वाचनमा डेमोक्याट दलबाट उमेदवार बनेकी...
बुधबार, कार्तिक २१, २०८१अमेरिकी राष्ट्रपति निर्वाचन : प्रारम्भिक रुझानमा ट्रम्प अगाडि
वासिङ्टन डीसी : अमेरिकामा राष्ट्रपति चुनावको लागि मतदान मंगलबार नोभेम्बर ५ मा भयो। यस चुनावमा मुख्य प्रतिस्पर्धा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीकी कमला ह्यारिसबिच छ । धेरै राज्यमा मतदान सकिएपछि मतगणना...
बुधबार, कार्तिक २१, २०८१इजरायलका रक्षामन्त्री योभ ग्यालान्ट बर्खास्त
तेल अभिभ : इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले रक्षामन्त्री योभ ग्यालान्टलाई बर्खास्त गर्दै आफूहरूबीच ‘विश्वासको संकट’ रहेको बताएका छन् । नेतन्याहुले एक विज्ञप्तिमा हालका महिनाहरूमा ग्यालान्टमाथि उनको विश्वास ‘क्षय’ भएको बताउँदै विदेश मन्त्री इजरायल काट्जले...
बुधबार, कार्तिक २१, २०८१राष्ट्रपति पौडेल आज अजरबैजान जाने
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको बाकु सहरमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन ९कोप–२९० मा भाग लिन यही कात्तिक २५ गते त्यसतर्फ जान लागेका छन् । अजरबैजानका...
बुधबार, कार्तिक २१, २०८१आजको मौसम कस्तो रहला ?
काठमाडौं : हाल देशभर पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ...
बुधबार, कार्तिक २१, २०८१-
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य..
बुधबार, मंसिर ३, २०८३ -
ट्रम्प चीनमाः सी र पुटिनसँग त्रिपक्षीय शिखर..
बुधबार, मंसिर ३, २०८३ -
एनपीएल : सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै..
मङ्लबार, मंसिर २, २०८३ -
सहकारी ठगी : ढोरपाटनका मेयर देवकुमार नेपालीलाई..
मङ्लबार, मंसिर २, २०८३ -
सिन्धुलीको अधेरी खोलामा माइक्रोबस दुर्घटना, १४ जना..
मङ्लबार, मंसिर २, २०८३
-
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य..
बुधबार, मंसिर ३, २०८३ -
सहकारी ठगी : ढोरपाटनका मेयर देवकुमार नेपालीलाई..
मङ्लबार, मंसिर २, २०८३ -
सिन्धुलीको अधेरी खोलामा माइक्रोबस दुर्घटना, १४ जना..
मङ्लबार, मंसिर २, २०८३ -
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


