समाचार

प्रधानमन्त्री ओली आज चीनको औपचारिक भ्रमणमा जाँदै

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि आज बिहान चीनको बेइजिङ प्रस्थान गर्ने भएका छन् । चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा उनले २० गतेसम्म चीनको औपचारिक भ्रमण गर्न...

चीनसँग हुने विकास योजना समझदारी पत्र स्वीकृत

काठमाडौं : सरकारले चीन सरकारसँग हुने विकास योजना २०२५ देखि ०२९ सम्मको सम्बन्धित समझदारी पत्र स्वीकृत गरेको छ । आइतबार साँझ बालुवाटारमा बसेको मन्त्रीपरिषद् बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना...

डलरको विकल्प खोजे शतप्रतिशत कर लगाउने ट्रम्पको चेतावनी

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्रिक्स राष्ट्रहरूलाई डलरको विकल्प नखोज्न चेतावनी दिएका छन् । राष्ट्रपति ट्रम्पले डलरको विकल्प खोज्ने प्रयास गरिरहेका ब्रिक्स राष्ट्रहरूलाई शतप्रतिशत आयात शुल्क लगाउने चेतावनी दिएका छन् बीबीसीले जनाएको छ ।...

पालिका उपनिर्वाचन : ६२ प्रतिशतभन्दा धेरै मत खसेको प्रारम्भिक अनुमान

काठमाडौं : पालिकाका रिक्त विभिन्न ४१ वटा पदका लागि आज भएको उपनिर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । बिहान ७ बजेदेखि शुरू भएको मतदान बेलुकी ५ बजेसम्म सबै निर्वाचन स्थल र केन्द्रमा शान्तिपूर्ण वातावरणमा...

अमेरिकाले ताइवानलाई हतियार बेच्ने प्रस्ताव स्वीकृत गरेकोमा चीनको कडा आपत्ति

अमेरिकाले ताइवानलाई हतियार बेच्ने प्रस्ताव स्वीकृत गरेकोमा चीनले कडा आपत्ति जनाएको छ । चीनको विदेश मन्त्रालयले विज्ञप्ति निकालेर अमेरिकाले ताइवानलाई हतियार बेच्ने निर्णय गरेकोमा आपत्ति जनाउँदै यसको दृढ प्रतिरोध गर्ने चेतावनी दिएको छ ।...

नागढुङ्गा सुरुङमार्ग निर्माणको काम आठ दिनदेखि अवरुद्ध

काठमाडौं : नागढुङ्गा सुरुङमार्ग निर्माणको काम आठ दिनदेखि अवरुद्ध छ । काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ बाँडभञ्ज्याङका सुरुङमार्ग प्रभावित क्षेत्रका बासिन्दाले आयोजनाबाट उचित क्षतिपूर्ति नपाएसम्म सुरुङमार्गको काम अघि बढ्न नदिने भन्दै गएको आइतवारदेखि निर्माण कार्य ठप्प...