समाचार

अयोध्याबाट ५ सय जन्ती आइपुगे जनकपुरधाम

जनकपुरधाम : सीताराम विवाहपञ्चमी महोत्सवको लागि भारत उत्तर प्रदेशको अयोध्याबाट जन्ती आज जनकपुरधाम आइपुगेको छ। करिब पाँच सय साधुसन्त सहभागी जन्ती आज अपराह्न जनकपुरधाम आइपुगेको हो । मंसिर १२ गते अयोध्याबाट हिडेको जन्ती हिजो...

पर्यटकीयस्थल दोलालघाटमा मोटरबोट परीक्षण

काभ्रेपलाञ्चोक : जिल्लाको पर्यटकीयस्थल भुम्लु गाउँपालिका दोलालघाट क्षेत्रमा पर्ने सुनकोशी र इन्द्रावती दुई नदीमा स्टिमर (मोटरबोट) सञ्चालनको तयारी थालिएको छ । यसका लागि सम्झौताअनुसार परीक्षण भइरहेको गाउँपालिकाले जनाएको छ । गाउँपालिका क्षेत्र भएर बग्ने...

प्रहरीका ४५५ हवल्दारलाई वरिष्ठ हवल्दार पदमा बढुवा गर्न सिफारिस

काठमाडौं : नेपाल प्रहरीको जनपद समूहतर्फ हवल्दारहरु लाई वरिष्ठ हवल्दार पदमा बढुवा गर्न सिफारिस गरिएको छ । सोमबार बसेको बढुवा समिति बैठकले ४५५ जना हवल्दारलाई वरिष्ठ हवल्दार पदामा बढुवा सिफारिस गरेको प्रहरी प्रधान कार्यालयले...

कस्तो रहला आजको मौसम ?

काठमाडौं : देशभर पश्चिमी वायुको प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने बताइएको छ। यस्तै, राती कोशी...

प्रधानमन्त्री ओली र चिनियाँ उच्च नेतृत्वबीच आज भेटवार्ता हुने

काठमाडौं : चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ उच्च नेतृत्वबीच आज द्विपक्षीय औपचारिक भेटवार्ता हुँदैछ । ‘ग्रेट हल अफ पिपल’ मा हुने भेटवार्तामा द्विपक्षीय सहयोग आदानप्रदानलगायत विषयमा सम्झौता हुने कार्यक्रम रहेको...

उपनिर्वाचन नतिजा : कांग्रेसले १७ पद जित्दा, माओवादी ११ पदसहित दोस्रो, ८ पदसहित एमाले तेस्रो

काठमाडौं : पालिका उपनिर्वाचनको मतगणना सकिएको छ । पालिकाका रिक्त विभिन्न ४२ पदका लागि उपचुनावको सबै नतिजा आएको छ । एक मेयर, एक उपमेयर, दुई अध्यक्ष, चार उपाध्यक्ष र ३४ वटा वडाध्यक्षको नतिजा सार्वजनिक...