समाचार

काठमाडौंमा जाडो बढ्यो , कस्तो रहला आजको मौसम ?

काठमाडौं : पश्चिमी वायुको प्रभाव कायमै रहेकाले कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली हुने मौसम पूर्वानुमान गरिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका अन्य क्षेत्रको मौसम बुधबार मुख्यतया सफा रहने छ । राती...

नेपाल र चीनको संयुक्त वक्तव्य : बीआरआई फ्रेमवर्कमा छिटोभन्दा छिटो हस्ताक्षर हुने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा नेपाल र चीनले १२ बुँदे संयुक्त वक्तव्य जारी गरेका छन् । हिजो प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी जिनपिङ, समकक्षी ली छ्याङ लगायतसँग बेइजिङमा भेटवार्ता गरेका...

चीनले नेपाललाई नौ अर्ब रुपैयाँ अनुदान सहयोग गर्ने

काठमाडौं : चीन सरकारले नेपाललाई पाँच सय मिलियन आरएमबी अर्थात् करिब नौ अर्ब रुपैयाँ अनुदान सहयोग गर्ने घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी चिनपिङबीच भएको भेटवार्तामा राष्ट्रपति सीले...

चिनियाँ राष्ट्रपति सीलाई नेपाल भ्रमण निम्तो

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चिनपिङलाई नेपाल भ्रमणको निम्तो दिएका छन् । मंगलबार भएको प्रधानमन्त्री ओली र राष्ट्रपति सीबिचको भेटका क्रममा सीलाई नेपाल भ्रमणको निम्तो दिइएको परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद...

प्रविधिको कारण दाइँ गर्ने परम्परा लोप हुँदै

धनुषा : कृषिमा भित्रिएको आधुनिक प्रविधिले गर्दा गाउँघरमा दाइँ गर्ने परम्परा लोप हुँदै जान थालेको छ । केही वर्ष अघिसम्म गोरु र मान्छेकै सहारामा दाइँ हाल्दै आएका धनुषाका अधिकांश किसानहरु पछिल्लो समय आधुनिक थ्रेसर...

जेलमा रहेका नेपालीलाई सहयोग गरिदिन कतार सरकारलाई उपराष्ट्रपतिको आग्रह

काठमाडौं : उपराष्ट्रपति रामसहाय प्रसाद यादवले कतारको जेलमा रहेका नेपालीलाई आवश्यक सहयोग गर्न नेपालका लागि कतारका राजदूत मिशालबिन मोहम्मद अली अल अन्सारीलाई आग्रह गरेका छन् । उनीहरुबिच मंगलबार भएको शिष्टाचार भेटवार्तामा उपराष्ट्रपति यादवले सो...