समाचार

शिक्षकको तलब भत्ता मासिक रूपमा भुक्तानी गर्न मन्त्रालयको ताकेता

काठमाडौं : सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शिक्षकहरूको तलब भत्ता मासिक भुक्तानीको व्यवस्था गर्न पालिकाहरूलाई अनुरोध गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको पत्रका आधारमा सात सय ५३ वटै पालिकालाई परिपत्र गर्दै...

रवि लामिछानेलाई रातारात चितवनबाट पोखरा लगिएकोप्रति रास्वपाको आपत्ति

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति एवम् पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई रातारात चितवनबाट पोखरा लगिएको घटनाप्रति आपत्ति जनाएको छ । साथै रास्वपाले लामिछानेलाई बुधवार मध्यराति चितवनबाट पोखरा पुर्‍याएको विषयमा अन्तर्राष्ट्रिय...

‘बीआरआई’ मा ऋणसम्बन्धी सम्झौता भएको छैन : देउवा

मोरङ : नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको बेला ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ (बीआरआई) मा ऋणसम्बन्धी सम्झौता नभएको बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै...

नेपाल प्रहरीको विभिन्न पदमा जागिर खुल्यो (सूचनासहित)

काठमाडौं : नेपाल प्रहरीमा नयाँ जागिर खुलेको छ । प्रहरी प्रधान कार्यालयले आज एक सूचना जारी गर्दै जनपद प्रहरी समूहतर्फ रिक्त प्रहरी जवान र प्रहरी कार्यालय सहयोगी पदहरूमा दरखास्त माग गरेको हो । खुला...

आइतवार र सोमवार पानी पर्ने सम्भावना

काठमाडौं : पश्चिमी वायुको असरले आइतवार र सोमवार हल्का पानी पर्ने सम्भावना छ । विशेषगरी गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद रोजन लामिछानेले बताएका छन् । आज पनि...

आज विवाहपञ्चमी : जनकपुरधाममा भगवान् सीता र रामको विवाह महोत्सव हुँदै

काठमाडौं । आज विवाहपञ्चमी पर्व आज देशभर श्रीरामचन्द्र र सीताको पूजा आराधनासहित प्रतीकात्मक रूपमा विवाह गरिदिएर मनाइँदैछ । मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भगवान् सीता र रामको विवाह महोत्सव आज विधिपूर्वक हुँदैछ । सीतालाई छोरी–बहिनीका...