समाचार

आज र भोलि केही ठाउँमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं : आज र भोलि देशका केही ठाउँमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बेलुकादेखि मौसम बदली हुने सम्भावना छ । पश्चिमी वायुसँगै आउने पश्चिमी न्यून...

बाराको गढीमाई मेलामा दर्शनार्थीको भीड : आज मधेस प्रदेशमा सार्वजनिक बिदा

काठमाडौं : बाराको बरियारपुरमा लाग्ने प्रसिद्ध गढीमाई मेलामा चहलपहलसँगै दर्शनार्थीको भीड बढेको छ । गढीमाई दर्शनका लागि दर्शनार्थीको भीड र व्यापारले मेलाको रौनक बढाएको छ । अस्ति शुक्रवारदेखि पाँच दिनका लागि स्थानीय विद्यालय बन्द...

सिरियाको तेस्रो ठूलो शहर होम्स पनि विद्रोहीको कब्जामा

सिरियाको विद्रोही समूहले देशको तेस्रो सबैभन्दा ठूलो शहर होम्स पनि कब्जा गरेको छ । इस्लामिक विद्रोही समूहका नेता गोलानीले होम्स शहर पूर्ण नियन्त्रणमा रहेको र यो ऐतिहासिक क्षण भएको प्रतिक्रिया दिएका बीबीसीले जनाएको छ...

भोलि र पर्सि वर्षा तथा हिमपातको सम्भावना, चिसो बढ्ने

काठमाडौं : भोलि र पर्सि वर्षा तथा हिमपात हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पश्चिमी वायुसँगै आउने पश्चिमी न्यून चापीय प्रणालीका कारण भोलि बेलुकीदेखि देशका धेरै ठाउँमा मौसम बदली...

एनपीएलमा आज लुम्बिनी र सुदूरपश्चिम तथा कर्णाली र विराटनगर खेल्दै

काठमाडौं : पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज पनि दुई वटा खेल हुँदैछन् । पहिलो खेलमा बिहान ९ बजे लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन् । लुम्बिनीले यसअघिका दुवै खेल हारेको छ...

ओलीको चीन भ्रमण समिक्षा गर्न एमालेले बोलायो सचिवालय बैठक

काठमाडौं : बीआरआई सम्झौतापछि नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । मंसिर २५ गते दिउँसो ४ बजे केन्द्रीय पार्टी कार्यालय च्यासलमा बस्ने गरी सचिवालय बैठक बोलाइएको एमाले केन्द्रीय कार्यालयका सचिव डा.भीष्मराज अधिकारीले जानकारी दिए...