समाचार

सिरियाका अपदस्थ राष्ट्रपति असद परिवारसहित रुसको शरणमा

सिरियाका अपदस्थ राष्ट्रपति बसर अल असद परिवारसहित रुसको राजधानी मस्को पुगेका छन् । रुसले असदसहित परिवारलाई शरण दिएको रुसी सञ्चार माध्यमले दाबी गरेको हो । विद्रोहीले हिजो सिरियाको राजधानी दमास्कस नियन्त्रणमा लिए लगत्तै राष्ट्रपति...

बाजुराको मार्तडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाडौं : बाजुराको सदरमुकाम मार्तडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् । बडीमालिका नगरपालिका–८ मा रहेको मालिका मन्दिरमा दर्शन गरेर फर्किने क्रममा मार्तडी कोल्टी सडक...

प्रधानमन्त्री ओलीद्वारा १८ तले ‘भ्यू टावर’को उद्घाटन

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले झापामा बनेको १८ तले भ्यू टावरको उद्घाटन गरेका छन् । दमक नगरपालिका–३ दापगाछीमा बनेको भ्यू टावरको ओलीले आज उद्घाटन गरेका हुन् । आलोचना बढ्दै गएपछि भ्यू टावरलाई अहिले...

रवि लामिछानेलाई थप ४ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं : थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप चार दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ । सहकारी ठगी, सङ्गठित अपराध एवम् सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धानका क्रममा ५२ दिनदेखि प्रहरी हिरासतमा...

सुदूरपश्चिमको अपराजित यात्रामा ब्रेक, चितवनसँग ३३ रनले पराजित

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा चितवन राइनोजले सुदूरपश्चिम रोयल्सलाई ३३ रनले हराएको छ । चितवनले दिएको एक सय ६५ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम १० बलअघि एक सय ३१ रनमा अलआउट भयो ।...

शेयर बजारमा सरकार ढल्ने हल्ला : ४६ अङ्कले घटेर शेयर बजार राताम्मे

काठमाडौं : हप्ताको पहिलो दिन शेयर बजार झण्डै ४६ अङ्कले घटेर राताम्मे भएको छ । सरकार ढल्ने हल्लाले आजको बजार घटाएको जानकारहरु बताउँछन् । यससँगै अमेरिकी उपविदेशमन्त्री डोलाल्डलुले देउवा र प्रण्चण्ड भेटेको साथै प्रधानमन्त्रीलाई...