समाचार

मौसम बदली : बादलले ढाके पनि खासै बर्षा भएन, आजदेखि सुधार हुने

काठमाडौं : नेपालमा गएको आइतवार रातिदेखि सुदूरपश्चिम क्षेत्रबाट सुरू भएको मौसम बदलीले हिजो देशका धेरै जसो ठाउँमा प्रभाव पारेको छ । काठमाडौं उपत्यकालगायत केही ठाउँमा हिजो बेलुका सामान्य हिउँदे वर्षा भएको छ । पश्चिम...

८८ दिनपछि माथिल्लो तामाकोशीबाट पुनः आंशिकरुपमा विद्युत् उत्पादन सुरू

काठमाडौं : नेपालमा सञ्चालनमा रहेका जलविद्युत गृहहरुमध्ये सबैभन्दा ठूलो चार सय ५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत केन्द्रबाट आंशिक रुपमा विद्युत् उत्पादन सुरू भएको छ । गएको असोज १०, ११ र १२ गतेको अविरल वर्षाका...

आज क्रिसमस डे : इसाई धर्मावलम्बीहरुको लागि विशेष दिन

काठमाडौं : इसाई धर्मावलम्बीले आज क्रिसमस दिवस मनाउँदैछन् । अङ्ग्रेजी पात्रो अनुसार हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुशियाली मनाउने परम्पराअनुसार इसाई धर्मावलम्बीले आज क्रिसमस मनाउन लागेका हुन् । दुई हजार बर्षअघि जेरुसेलमको...

नासाको अन्तरिक्ष यान सूर्यको सबैभन्दा नजिक पुग्यो

नासाको अन्तरिक्षयानले सूर्यको सबैभन्दा नजिक पुगेर इतिहास रचेको छ । पार्कर सोलार प्रोब नामको नासाको अन्तरिक्षयान हिजो एक हजार सात सय डिग्री फरेनहाइट अर्थात नौ सय ३० डिग्री सेल्सियसभन्दा बढीको तापक्रमको सामना गर्दै सूर्यको...

उपत्यकामा यस वर्षको पहिलो हिउँदे वर्षा

काठमाडौं : काठमाडौं उपत्यकामा यस वर्षको पहिलो हिउँदे वर्षा भएको छ । अहिले सिमसिम पानी परिरहेको छ । पश्चिमी वायुको प्रभावले पानी परेको मौसमविद्‍ले बताएका छन् । पानी परेसँगै चिसो बढेको छ । यो...

धरहराको टिकट बिक्रीबाट एक महिनामै ५५ लाख आम्दानी

काठमाडौं : पुनर्निर्माणपछि धरहरा सशुल्क सञ्चालन भएको आज एक महिना पुगेको छ । यस अवधिमा प्रवेश शुल्कबापत ५५ लाख रुपैयाँ सङ्कलन भएको छ । गएको मङ्सिर ९ गतेदेखि सर्वसाधारणलाई शुल्कसहित खुला गरिएको धरहराबाट हिजो...