समाचार

टुँडिखेलमा दुई दिने माघी महोत्सव हुने

काठमाडौं : काठमाडौंको टुँडिखेलमा दुई दिने माघी महोत्सव हुने भएको छ । आज पत्रकार सम्मेलनमार्फत माघी महोत्सव–२०८१ मूल आयोजक समितिका संयोजक एवम् थारू कल्याणकारिणी सभाका अध्यक्ष प्रेमीलाल चौधरीले पुस २९ र माघ १ गते...

५ महिनामा ६ खर्बभन्दा धेरै रेमिट्यान्स भित्रियो, विदेशी मुद्रा सञ्चिति २२ खर्ब ७३ अर्ब रुपैयाँ पुग्यो

काठमाडौं : चालू आर्थिक वर्षको पाँच महिनामा ६ खर्ब ४० अर्ब ४३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको प्रतिवेदनअनुसार पाँच महिनामा रेमिट्यान्स आप्रवाह ४ दशमलव ४ प्रतिशतले बढेर...

भूकम्प पीडित चिनियाँ नागरिकलाई महावाणिज्य दूतावासको सहजिकरणमा संकलित रकम हस्तान्तरण

नेपाली महावाणिज्यदूतावासको सहजीकरणमा चीनको तिब्बतमा आएको भूकम्प पीडित परिवारलाई रकम संकलन गरिएको छ । नेपाली दुःख निवारण कल्याण कोष ल्हासाले यहॉ बसोबास गरिरहेका नेपाली समुदायबाट संकलन गरेको रकम हस्तान्तरण गरिएको महावणिज्यदूत लक्ष्मी निरौलाले जानकारी...

अमेरिकाको लस एन्जलसको डढेलो आजदेखि थप तीव्र गतिमा

अमेरिकाको लस एन्जलसको जङ्गलमा लागेको आगो तिव्र हावाका कारण अझै फैलिन सक्ने देखिएको छ । आगजनी पूर्वानुमानकर्ताहरूले आजदेखि आगो अझै तीव्र गतिमा फैलिएर थप क्षति गर्न सक्ने भन्दै सावधानी अपनाउन चेतावनी दिएको बीबीसीले जनाएको...

हुम्लामा एकमहिनादेखि औषधि अभाव

सिमकोट : हुम्लाको खार्पुनाथ गाउँपालिकामा यतिबेला औषधिको अभाव भएको छ । गाउँपालिकाभित्र रहेका सबै स्वास्थ्य संस्थामा एक महिनादेखि औषधिको अभाव भएको स्वास्थ्यकर्मीले बताउने गरेका छन् । सरकारले निःशुल्क वितरण गर्ने औषधि अभाव हुँदा बिरामी...

रिहा भएपछि रवि लामिछानेले भने– न्यायालयप्रति सम्मान गर्छु, समय आएपछि बोल्छु

पोखरा : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने कास्की प्रहरीको हिरासतबाट ८४ दिनपछि रिहा भएका हुन् । अदालतले ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएपछि बैंक ग्यारेन्टीमार्फत धरौटी रकम बुझाएर लामिछाने हिरासत मुक्त भएका...