समाचार

विनोदबहादुर कुँवर र उत्तरकुमार खत्री सचिवमा बढुवा

काठमाडौं : मन्त्रिपरिषद्ले सहसचिवद्वय विनोदबहादुर कुँवर र उत्तरकुमार खत्रीलाई सचिवमा बढुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सचिवमा बढुवा गरेको हो । कुँवरलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय लुम्बिनी र खत्रीलाई मुख्यमन्त्री तथा मन्त्रिमन्त्रिपरिषद्...

पूर्वप्रधानन्यायाधीश जबराविरुद्दको रिट खारेज, पेन्सनपट्टा पाउने

काठमाडौं : सर्वोच्च अदालतले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्द दायर भएको रिट निवेदन खारेज गरेको छ । सर्वोच्चको संवैधानिक इजलासले रिट खारेज गरेसँगै जबराले पेन्सनपट्टालगायतका सुविधा पाउने बाटो खुलेको छ । महाभियोगका कारण निलम्बित अवस्थामै अवकाश...

कर्णाली र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा सात पदाधिकारी नियुक्त

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा सात जना पदाधिकारी नियुक्त भएका छन्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षाध्यक्षमा डा. धर्मदत्त सुवेदी, रजिस्ट्रारमा प्रकाशचन्द्र खत्री, डिनमा डा. सन्दीप श्रेष्ठ र अस्पताल निर्देशकमा डा....

रसुवा र सिन्धुपाल्चोक नाका बन्दपछि कोरोला नाकामा भीडभाड

मुस्ताङ । रसुवाको रसुवागढी–केरुङ र सिन्धुपाल्चोकको तातोपानी नाका बन्द भएपछि चीनबाट पैठारी हुने फलफूलका कन्टेनर वैकल्पिक नाका कोरतर्फ मोडिन थालेका छन् । कोरला नाकाबाट पहिलोपटक फलफूल बोकेका १० वटा कन्टेनर भन्सार जाँचपास पूरा गरी...

रसुवाको बाढीः जलवायु कुटनीतिको नयाँ अध्याय

भदौ १० गते रसुवामा आएको बाढी अब विस्तारै इतिहासको एउटा मिति बन्दैछ । बाढीको पानी घट्दैछ, सडकमा थुप्रिएको लेदो सुक्दैछ, उद्धारका तस्बिरहरू सामाजिक सञ्जालबाट हराउँदैछन् र राज्यको ध्यान पनि अर्को विषयतिर मोडिँदैछ । तर...

सबै टनेलको ‘ब्रेक थ्रु’ नभएसम्म खोजी कार्य जारी रहने

काठमाडौं : नेपाली सेनाले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा रहेका विद्युत् आयोजनाका सबै टनेल ‘ब्रेक थ्रु’ नहुन्जलेसम्म खोज तथा उद्धार कार्य जारी रहने बताएको छ । भोटेकोसी बाढीका सम्बन्धमा जानकारी दिने उदेश्यले राष्ट्रिय विपद् जोखिम...