समाचार

विकास र समृद्धिको आकांक्षा पूरा गर्नु नै शहीदप्रति सच्चा श्रद्धाञ्जलीः राष्ट्रपति पौडेल

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले विकास र समृद्धिको आकांक्षा पूरा गर्नतर्फ अग्रसर भएमा शहीदप्रति सच्चा श्रद्धाञ्जली हुने बताएका छन् । शहीद दिवसका अवसरमा आज शुभकामना दिँदै उनले महान् शहीदहरूको बलिदानद्वारा प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रात्मक...

राजस्व चुहावट कसुरमा अलिम इन्टरप्राइजेजका सञ्चालकविरुद्ध मुद्दा दायर

लुम्बिनी : राजस्व अनुसन्धान विभागले राजस्व अनुसन्धान कार्यालय बुटवलमार्फत बुटवल उपमहानगरपालिका–५ नेपालगञ्जरोडस्थित अलिम इन्टरप्राइजेजका सञ्चालक अलिम मियाँविरुद्ध राजस्व चुहावट कसुरमा मुद्दा दायर गरेको छ । विभागले अलिम इन्टरप्राइजेजका सञ्चालक मियाँले बिनास्रोतका भन्सार चोरीपैठारी गरिएका...

आजको मौसम : यी तीन प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं : हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको...

आज शहीद दिवस : विभिन्न कार्यक्रमको आयोजना गरेर मनाईँदै

काठमाडौं : प्रजातन्त्र स्थापना एवम् पुनःस्थापना अनि विभिन्न कालखण्डमा स्वतन्त्रताका लागि जीवन अर्पण गरेका शहीदको सम्झनामा आज विभिन्न कार्यक्रम गरी शहीद दिवस मनाइँदै छ । २००७ सालपछि हरेक वर्ष माघ १६ गतेलाई शहीद दिवसका...

मध्यपश्चिमले जित्यो जय नेपाल कप टी–२० क्रिकेटको उपाधि

काठमाडौं : भारतको लखनउ विश्वविद्यालयलाई हराउँदै मध्यपश्चिम विश्वविद्यालयले जय नेपाल कप टी–२० क्रिकेटको उपाधि जितेको छ । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा आज भएको फाइनलमा मध्यपश्चिमले लखनउलाई ५८ रनले हरायो । मध्यपश्चिमले दिएको १ सय...

अध्यादेश ‘फास्ट ट्र्याक’ बाट पारित गर्ने सरकारको निर्णय

काठमाडौं : सरकारले भर्खरै जारी गरेको अध्यादेश ‘फास्ट ट्र्याक’ बाट पारित गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले आउँदो शुक्रवार माघ १८ गतेदेखि शुरू हुने संसद्को हिउँदे अधिवेशनमा फास्ट ट्र्याकबाट अध्यादेश पारित...