

-
काठमाडौं : भारतको लखनउ विश्वविद्यालयलाई हराउँदै मध्यपश्चिम विश्वविद्यालयले जय नेपाल कप टी–२० क्रिकेटको उपाधि जितेको छ । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा आज भएको फाइनलमा मध्यपश्चिमले लखनउलाई ५८ रनले हरायो ।
मध्यपश्चिमले दिएको १ सय ७६ रनको लक्ष्य पछ्याएको लखनउले २० ओभरमा ९ विकेट गुमाएर १ सय १७ रनमात्र बनाउन सक्यो । लखनउका मनन कन्डपालले ५८ रन बनाए । मध्यपश्चिमका दिवान पुनले ३, राजकुमार शाहले २ तथा दिनेश अधिकारी र सुवास भण्डारीले १र१ विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ गरेको मध्यपश्चिमले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७५ रन बनायो । मध्यपश्चिमका विपिन खत्रीले नटआउट ५९, दिवान पुनले ५८ रन बनाए । लखनउका अभिषेक सोनी, मनन कन्डपाल र हर्ष वर्धनले १र१ विकेट लिए ।
मध्यपश्चिम विश्वविद्यालयले उपाधिसँगै १५ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । उपविजेता बनेको लखनउ विश्वविद्यालयले १० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ ।
News Desk 0 response मङ्लबार, माघ १५, २०८१

सम्बन्धित शीर्षकहरु
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक निकाय नै मौन
सोमवार, मंसिर १, २०८३-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
त्रिभुवन विमानस्थलबाट आधा किलोभन्दा धेरै सुनसहित चिनियाँ..
सोमवार, मंसिर १, २०८३ -
‘वुल्कन’ रकेट प्रक्षेपण असफल, एमेजोनका ४० इन्टरनेट..
सोमवार, मंसिर १, २०८३ -
प्रधानमन्त्रीको सचिवालयका विज्ञलाई संयोजक र उपसंयोजकको जिम्मेवारी
आइतवार, कार्तिक ३०, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
त्रिभुवन विमानस्थलबाट आधा किलोभन्दा धेरै सुनसहित चिनियाँ..
सोमवार, मंसिर १, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३


