समाचार

अमेरिकामा विमान र हेलिकप्टर ठोकिएर भएको दुर्घटनामा ३० जनाको शव भेटियो

अमेरिकाको वाशिङ्टन डीसी नजिकै अमेरिकी एअरलाइन्सको विमान आकाशमा अमेरिकी सेनाको हेलिकप्टरसँग ठोकिएर दुर्घटना हुँदा उद्धार टोलीले ३० जनाको शव फेला पारेको छ । विमानमा चालक दलका सदस्यसहित ६४ जना र हेलिकप्टरमा तीन जना सैनिक...

आज तामाङ समुदायले सोनाम ल्होसार मनाउँदै

काठमाडौं : आज माघ शुक्ल प्रतिपदाको दिन तामाङ समुदायले हर्षोल्लासपूर्वक सोनाम ल्होसार मनाउँदै छन् । भूमिपूजा, कूलपूजा एवम् दानदक्षिणा, ढोगभेट, नाचगान, मिठो परिकार बनाएर खाने र शुभकामना आदानप्रदान गरी यो पर्व मनाउने चलन छ...

युक्रेनसँग वार्ता सम्भव छ तर जेलेन्स्कीको उपस्थिति स्वीकार्य हुँदैन : रुसी राष्ट्रपति पुटिन

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग शान्तिवार्ता गर्न तयार रहेको तर वार्तामा राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीको उपस्थिति अस्वीकार्य रहेको बताएका छन् । जेलेन्स्की अवैध नेता भएकाले उनीसँग वार्ता गर्न नसकिने पुटिनले बताएका समाचार संस्था एएफपीले जनाएको...

प्रदीप ज्ञवाली बने एमालेका कार्यवाहक महासचिव

काठमाडौं : नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीलाई कार्यवाहक महासचिवको जिम्मेवारी तोकिएको छ । प्रवासी नेपाली मञ्चको कार्यक्रममा जापान प्रस्थान गरेका एमाले महासचिव शङ्कर पोखरेलले उपमहासचिव ज्ञवालीलाई कार्यवाहक महासचिवको जिम्मेवारी तोकेको कार्यालय सचिव डा‍. भीष्म...

पूर्वराजा ज्ञानेन्द्र गोरखपुर जाने, गोरखनाथ मन्दिरमा विशेष पूजा गर्ने कार्यक्रम तय

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाह बिहीबार भारतको गोरखपुर जाने भएका छन् । उनी गोरखनाथ मन्दिर पुगेर विशेष पूजा गर्ने जनाइएको छ । पूर्वराजा शाह हाल भैरहवामा छन् । बिहीबार भैरहवाबाट पूर्वराजा ज्ञानेन्द्र गोरखपुरतर्फ प्रस्थान...

समाजवादी मोर्चाले २४ गते काठमाडौंमा वृहत् आमसभा गर्ने

काठमाडौं : विपक्षी चार दलीय समाजवादी मोर्चाले माघ २४ गते काठमाडौंमा वृहत् आमसभा गर्ने निर्णय गरेको छ । नेकपा एकीकृत समाजवादी पार्टीको कार्यालय आलोकनगरमा बुधबार बसेको मोर्चाको बैठकले आमसभा गर्ने निर्णय गरेको छ ।...