समाचार

काठमाडौंमा आजदेखि अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता

काठमाडौं : अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा आजदेखि अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता सुरू हुँदैछ । नेपालले आज आफ्नो पहिलो खेलमा कीर्गिस्तानसँग खेल्दैछ । खेल दशरथ रङ्गशालामा बेलुकी ६ बजे शुरू हुनेछ ।...

खाना पकाउने ग्यासबाट सल्किएको आगोले खोटाङको हलेसीका तीन घरमा क्षति

खोटाङ : खोटाङको हलेसी बजारमा हिजो बेलुकी भएको आगलागी करिब चार घण्टापछि निभाइएको छ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा रहेको हलेसी बजारका पदम राईको भान्छा कोठाको ग्यास सिलिन्डरबाट बेलुकी ६ बजेतिर शुरु भएको आगो...

भारतीय विदेशमन्त्री जयशंकर र परराष्ट्रमन्त्री राणाबिच भेटवार्ता

काठमाडौं : परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा र भारतीय विदेश मन्त्री एस जयशंकरबिच ओमनमा भेटवार्ता भएको छ । आठौँ हिन्द महासागरीय सम्मेलनमा सहभागिताका लागि ओमनको मस्कटमा रहेका मन्त्रीद्वय बिच आइतबार साइडलाइन भेटवार्ता भएको हो ।...

रुस–युक्रेन युद्धबारे साउदीमा वार्ता गर्ने अमेरिकाको तयारी, निम्तो नआएको जेलेन्स्कीको भनाइ

काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले रुस–युक्रेन युद्ध अन्त्यका लागि रुसी अधिकारीहरूसँग साउदी अरबमा वार्ता गर्ने भएका छन् । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले साउदी अरबमा रुसी अधिकारीहरूसँग भेट्ने योजना बनाएको बताएका बीबीसीले जनाएको...

अर्थमन्त्री पौडेल र मेयर आचार्यलाई भेट्न प्रधानमन्त्री ओली पुगे बर्न अस्पताल

काठमाडौं : शनिबार पोखरामा बेलुन विस्फोटको घटनामा घाइते भएका अर्थमन्त्री विष्णु पौडेल र पोखराका मेयर धनराज आचार्यको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री केपी शर्मा ओली कीर्तिपुरस्थित बर्न अस्पताल पुगेका छन् । प्रतिनिधिसभामा प्रश्नोत्तर कार्यक्रम सकेर...

बसको ठक्करबाट घाइते महिलाको हेलिकोप्टरमार्फत उद्धार

बाजुरा : साँफे-मार्तडी राजमार्ग खण्डमा पर्ने अम्कोटमा आज बिहान बसको ठक्करबाट घाइते भएकी महिलाको नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ ।  बूढीगंगा नगरपालिका-१ अम्कोट घर भएकी ५० वर्षीया विस्ना पाध्यायको सुदूरपश्चिम प्रदेश ०१-००१ ख...