समाचार

उत्तरी गोरखाको नुब्री भ्यालीमा हिमपात

गोरखा : उत्तरी गोरखामा पुनः भारी हिमपात भएको छ । गएरातिदेखि यस पटकको हिउँदमा अहिलेसम्मकै भारी हिमपात भइरहेको स्थानीयवासी निमा लामाले जानकारी दिए । ‘‘लामो सुख्खापछि गएरातिदेखि दोस्रो पटक हिउँ परेको हो, उनले भने...

विपन्न महिलालाई अनुदानमा सिलाइ मेसिन वितरण

गोरखा : गोरखा नगरपालिका गोरखाले विपन्न महिलालाई उद्यमशील बनाउन अनुदानमा सिलाइ मेसिनलगायतका उपकरण प्रदान गरेको छ । नगरपालिकाले ‘उपप्रमुख सबल नेतृत्व विकास कार्यक्रम’ अन्तर्गत विपन्न महिलालाई व्यवसायसँग जोडेर आयआर्जन वृद्धिका लागि उद्यमशील बनाउँदै लैजाने...

ट्राफिक प्रहरीद्वारा सवारी जाँचमा कडाइ

बागमती : सवारी दुर्घटना न्यूनीकरण गर्न बागमती प्रदेशका जिल्लामा विशेष अभियान चलाएको ट्राफिक प्रहरीले चालु आर्थिक २०८१ / ८२ को सात महिनाको अवधिमा ७० हजार तीन सय ३१ सवारी साधनमाथि कारबाही गरेको छ ।...

आजको मौसम : यी प्रदेशमा हिमपातको सम्भावना

काठमाडौं : हाल देशमा पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा...

फाखेल–मातातीर्थ सडक चैत २१ गतेसम्म बन्द

काठमाडौं : हेटौँडा–काठमाडौं जोड्ने फाखेल–मातातीर्थ सडक आउँदो चैत २१ गतेसम्म बन्द गरिएको छ । मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–५ का वडाध्यक्ष दुतराज तितुङले सूचना निकालेर सडक मर्मतका लागि बन्द गरिएको जानकारी दिएका छन् । यस सडकअन्तर्गत...

अमेरिकामा बर्खास्तीमा परेका आणविक सुरक्षा कर्मचारीलाई पुनः भर्ती गर्ने प्रयास

अमेरिकी सरकारले केही दिनअघि निकालेका आणविक सुरक्षा कर्मचारीलाई पुनः भर्ती गर्ने प्रयास गरिरहेको छ । राष्ट्रिय सुरक्षालाई खतरामा पार्न सक्ने भन्दै अमेरिकाले आफैँले बर्खास्त गरेका कर्मचारीहरूलाई पुनः भर्ती गर्ने प्रयास गरिरहेको बीबीसीले जनाएको छ...