समाचार

वडासचिव कुट्ने बन्दीपुर–६ का वडाध्यक्ष गुरुङ पक्राउ

काठमाडौं : वडासचिव नवीन भुसालको घाँटी अँठ्याउँदै चड्कन हान्ने तनहुँको बन्दिपुर गाउँपालिका ६ का अध्यक्ष बलबहादुर गुरुङ पक्राउ परेका छन् । वडास्तरीय भलिबल कार्यक्रमको बिल स्वीकृत गर्न नमानेको भन्दै कुटपिट गर्ने वडाध्यक्ष गुरुङलाई पक्राउ...

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप : नेपालसँग किर्गिस्तान १–० ले पराजित

काठमाडौं : आजदेखि सुरू अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपमा नेपालले सुखद सुरुवात गरेको छ । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भर्खरै सम्पन्न आफ्नो पहिलो खेलमा नेपालले कीर्गिस्तानलाई १–० गोलले पराजित गर्‍यो । ११औं मिनेटमा विमला चौधरीले...

हुलाक टिकटमा रैथाने र लोपोन्मुख कला-संस्कृति पनि समेटिनुपर्छ : मन्त्री गुरुङ

काठमाडौँ : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले हुलाक टिकटमार्फत लोपोन्मुख, रैथाने र परम्परागत कला- संस्कृतिको जगेर्ना गर्नुपर्ने धारणा व्यक्त गरेका छन् ।  हुलाक सेवा विभागले सप्ताहव्यापी रूपमा आयोजना गरेको राष्ट्रिय प्रजातन्त्र दिवसका...

एक सय आठ वर्षीया वृद्धाको खुट्टाको सफल शल्यक्रिया

कञ्चनपुर : कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा १०८ वर्षीया वृद्धाको खुट्टाको सफल शल्यक्रिया गरिएको छ । कञ्चनपुरको बेदकोट नगरपालिका-१० बस्ने १०८ वर्षीया तुलसादेवी देउवाको (आइटी फ्याक्चर) खुट्टाको शल्यक्रिया सफल भएको हो । अस्पतालका विशेषज्ञ...

परराष्ट्र मन्त्री डा. देउवा र जापानी विदेश राज्यमन्त्रीबीच भेटवार्ता

काठमाडौँ : परराष्ट्र मन्त्री डा. आरजु राणा देउवासँग जापानका विदेश राज्यमन्त्री मियाजी ताकुमाले आज शिष्टाचार भेटवार्ता गरेका छन् । आठौँं हिन्द महासागर सम्मेलनमा सहभागिताका लागि ओमनको राजधानी मस्कटमा रहेकी परराष्ट्रमन्त्री डा. देउवा र जापानी...

बगरमा प्याज खेती गर्दै किसान

कैलाली : टीकापुर नगरपालिका ८ अरुणाफाँटाका किसानले कर्णाली नदीको बगरमा प्याजखेती गर्दै आएका छन् । यस वर्ष करिब ५० जना किसानले बगरमा प्याजखेती गरेका छन् । कर्णाली नदीको किनारामा विगत तीन वर्ष केही किसानले...