समाचार

आँबुखैरेनी गाउँपालिकाको ऐना पहराबाट सात महिनामा ३० लाख आम्दानी

तनहुँ : तनहुँको आँबुखैरेनी गाउँपालिकाले ऐनापहरा उद्यानबाट सात महिनामा ३० लाख बढी आम्दानी गरेको छ । साउनको पहिलो सातादेखि संचालनमा ल्याइएको यस ऐनापहराबाट माघ मसान्तसम्मको अवधिमा उक्त रकम आम्दानी गरेको हो ।पृथ्वीराजमार्गको छेउमै रहेको...

सांसद तिमिल्सनाको प्रश्न-सहकारी पीडितले कहिले न्याय पाउँछन् सरकार ?

काठमाडौँ : नेकपा एकीकृत समाजवादीकी सांसद गोमादेवी तिमिल्सनाले सहकारी पीडितले न्याय पाउन नसकेको भनेर सरकारको ध्यानाकर्षण गरेकी छन् । आइतबार राष्ट्रिय सभामा शून्य समयमा बोल्दै उनले सहकारी पीडितलाई न्याय दिन सरकारले नै अग्रसरता नलिएको...

अरुण प्रवेश मार्ग: रकम अभावपछि मुआब्जा वितरण रोकियो

सङ्खुवासभा : सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाट अरुण तेस्रो जलविद्युत् आयोजना प्रवेश मार्गको छुट मुआब्जा वितरण रोकिएको छ । निर्माण कम्पनी सतलज जलविद्युत् निगम (एसएपिडिसी) ले छुट मुआब्जाबापतको सबै रकम नपठाएपछि वितरण कार्य रोकिएको...

बजेट अभावमा गैँडा गणना अन्योलमा

चितवन : हरेक पाँच-पाँच वर्षमा गरिने गैँडा गणना बजेट अभावमा अन्योलमा परेको छ । दाताहरूको भरमा गणना गरिँदै आएकोमा यस वर्ष बजेट अभाव भएको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले निकुञ्जसँग काम...

हिमपातले अवरुद्ध नाग्म-गमगढी सडक अझै खुलेन

मुगु : बिहीबारदेखि परेको हिमपातका कारण अवरुद्ध नाग्म-गमगढी सडक अझै खुल्न सकेको छैन । सडक डिभिजन कार्यालय जुम्लाले एक्साभेटरको प्रयोग गरेर हिउँ पन्छाउन सुरु गरेपछि बाक्लो हिउँ परेकाले पन्छ्याउन समय लागेको जनाएको छ ।...

हिमपातका कारण अलपत्र यात्रुको उद्धार

रुकुमपूर्व : रुकुमपूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्गमा अलपत्र यात्रुको उद्धार गरिएको छ । शुक्रबार रातिदेखि परेको हिमपातका कारण अवरुद्ध मध्यपहाडी लोकमार्गको लुकुम-पातिहाल्ना क्षेत्रमा रुकुम पश्चिमबाट काठमाडौँका लागि छुटेका तीनवटा बससँगै अन्य साना गाडीमा सवार...