

-
काठमाडौँ : नेकपा एकीकृत समाजवादीकी सांसद गोमादेवी तिमिल्सनाले सहकारी पीडितले न्याय पाउन नसकेको भनेर सरकारको ध्यानाकर्षण गरेकी छन् ।
आइतबार राष्ट्रिय सभामा शून्य समयमा बोल्दै उनले सहकारी पीडितलाई न्याय दिन सरकारले नै अग्रसरता नलिएको आरोप लगाइन् ।
‘वर्तमान सरकारले जनतालाई रोग, भोक र शोकमा डुबाएको छ । थोरै थोरै रकम जम्मा गरेर आवश्यक पर्दा गर्जो टार्न पाइएला भनेर सोचका ती वृद्ध आमा बुबा, दिदी बहिनी दाजुभाइहरूले जम्मा गरेको रकम सहकारीले एकपछि अर्को गर्दै तहसनहस बनाएको छ’ उनले आरोप लगाइन् ।
सहकारी पीडकहरू ठूला राजनीतिक दलमै रहेको पनि उनले बताइन् । ‘आफ्नो आफ्नो ठाउँमा आफ्ना कार्यकर्तालाई संरक्षण गर्न नसक्दा विभिन्न दलका नेतारकार्यकर्ताहरू नै सहकारीमा मुछिएको छ’ उनले भनिन् । यस्तोमा सरकारको अग्रसरता आवश्यक रहेको उनले बताइन् ।
सरकारलाई सांसद तिमिल्सनाको प्रश्न छ, ‘सहकारी पीडितहरूलाई कहिले न्याय दिने रु सहकारी पीडितले कहिले न्याय पाउँछन् सरकार रु’ आफ्नो प्रश्नमा सरकारले जवाफ दिनुपर्ने उनको माग छ ।
News Desk 0 response आइतवार, फाल्गुन १८, २०८१

सम्बन्धित शीर्षकहरु
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक निकाय नै मौन
सोमवार, मंसिर १, २०८३-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
त्रिभुवन विमानस्थलबाट आधा किलोभन्दा धेरै सुनसहित चिनियाँ..
सोमवार, मंसिर १, २०८३ -
‘वुल्कन’ रकेट प्रक्षेपण असफल, एमेजोनका ४० इन्टरनेट..
सोमवार, मंसिर १, २०८३ -
प्रधानमन्त्रीको सचिवालयका विज्ञलाई संयोजक र उपसंयोजकको जिम्मेवारी
आइतवार, कार्तिक ३०, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
त्रिभुवन विमानस्थलबाट आधा किलोभन्दा धेरै सुनसहित चिनियाँ..
सोमवार, मंसिर १, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३
-
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३ -
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३


