समाचार

स्वास्थ्यमन्त्री पौडेलले भने: सरकारी अस्पताललाई औषधि छैन भन्ने छुट छैन

इलाम : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले अब अस्पतालमा स्वास्थ्य बिमाको औषधि छैन भन्न नपाइने बताएका छन् । इलाम अस्पतालको आज अनुगमन गर्दै उनले स्वास्थ्य बिमा बोर्डले तोकिएका औषधि अस्पतालमा अनिवार्य हुनुपर्ने बताएका हुन्...

वीरगञ्ज नाका हुँदै सात महिनामा आठ अर्ब ६८ करोड मूल्य धान-चामल आयात

पर्सा : वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा रु. आठ अर्ब ६८ करोड मूल्य पर्ने २२ करोड ६४ लाख आठ हजार दुई सय २९ किलोग्राम धान आयात भएको छ । गत आवको...

सीमावर्ती क्षेत्रमा पढ्न भारतीय विद्यालयकै भर

इलाम : घर नेपालमा तर शिक्षा भारतमा । यस्तै बाध्यता छ इलाम सीमा क्षेत्रका बासिन्दालाई । सीमा क्षेत्रका बालबालिका नजिक विद्यालय नभएका कारण भारतीय विद्यालय पढ्न बाध्य छन् । नेपालपट्टि विद्यालय नजिक नहुँदा पूर्वी...

दूध बेचेरै मासिक एक लाख बढी आम्दानी

बागलुङ : बि. सं. २०६७ मा बागलुङ नगरपालिका-५ मालिकाबाट तीनवटा भैँसी लिएर बागलुङ बजारको उपल्लाचौरस्थित आमबोट झरेका नन्दलाल सापकोटा अहिले ३५ भैँसी र सात गाईको मालिक हुन् । बागलुङ-४ उपल्ला चौर आमबोटमा केही आफ्नो...

जसपा नेपालको केन्द्रीय समिति बैठक आज बस्दै

ललितपुर : जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समितिको बैठक आइतबार बस्न लागेको छ । ललितपुर भोलढोकास्थित ज्यापू प्रज्ञा भवनमा बिहान ११ बजे बस्ने गरी बैठक आह्वान गरिएको प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख...

जंगली जनावरको आतंक रोक्न तारजाली जडान गरिँदै

कञ्चनपुर : शुक्लाफाँटा नगरपालिकाको जंगली जनावर प्रभावित क्षेत्रमा मेसवायर ९तारजाली० जडान सुरु गरिएको छ । पाँच दशमलव ८८ किलोमिटर क्षेत्रमा मेसवायर जडान हुन लागेको हो । जंगली जनावर प्रभावित वडाका रूपमा परिचित वडा नं...