समाचार

अमेरिकी राष्ट्रपति ट्रम्प र युक्रेनी समकक्षी जेलेन्स्कीबीच फोनवार्ता

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्कीसँग पनि फोनवार्ता गरेका छन् । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुरा गरेपछि उनले जेलेन्स्कीसँग फोन वार्ता गरेका हुन् । उनीहरुबीच झण्डै एक घण्टा लामो फोन कुराकानी भएको...

नेपाल र कम्बोडियाबीच सीधा हवाई सेवा सञ्चालनबारे छलफल

काठमाडौं : सरकारले कम्बोडियासँग सीधा हवाई सेवा सञ्चालनबारे छलफल थालेको छ । कम्बोडिया भ्रमणमा रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले आफ्ना कम्बोडियाली समकक्षीसँग नेपाल र कम्बोडियाबीच सीधा हवाई सेवा सञ्चालनबारे छलफल गरेका...

भूटानले राजनीतिक बन्दीमाथि गरिरहेको दमनको राष्ट्रसङ्घीय कार्यदलद्वारा निन्दा

काठमाडौं : संयुक्त राष्ट्रसङ्घीय कार्यदलले भूटानले राजनीतिक बन्दीहरूलाई स्वेच्छाचारी नजरबन्दमा राखेको र मानव अधिकार उल्लङ्घन गरेको भन्दै निन्दा गरेको छ । भूटानमा राजनीतिक बन्दीको रिहाइका लागि सञ्चालित विश्वव्यापी अभियान (जीसीआरपीपीब) ले प्रेस विज्ञप्ति निकालेर...

संविधान प्रदत्त जिम्मेवारी पूरा गर्न कटिबद्ध छौँ ः नेपाली सेना

काठमाडौं : विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत संगठनलाई जोडेर विभिन्न प्रकारका टीकाटिप्पणी हुन थालेसँगै नेपाली सेनाले आफ्नो धारणा सार्वजनिक गरेको छ । बुधबार एक सार्वजनिक अनुरोधपत्र मार्फत सेनाले नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता...

भोलिदेखि एसईई सुरू हुँदै, ५ लाख जनाभन्दा धेरै विद्यार्थी सहभागी हुने

काठमाडौं : माध्यमिक शिक्षा परीक्षा (एसईई) भोलिदेखि सुरू हुँदैछ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले परीक्षाको सबै तयारी पूरा भएको भन्दै ढुक्क भएर परीक्षा दिन आग्रह गरेको छ । परीक्षा नियन्त्रण कार्यालय, कक्षा–१०...

‘सगरमाथा संवाद’ को तयारी चुस्त बनाउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौं : आउँदो जेठ २ देखि ४ गतेसम्म काठमाण्डौमा आयोजना हुने ‘सगरमाथा संवाद’ निर्देशक समितिको पहिलो बैठक प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सम्पन्न भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज भएको बैठकमा...