समाचार

सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै, यस्ता छन् संभावित कार्यसूची

काठमाडौं : सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो सवा १ बजे बस्ने तय भएको छ । प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको...

पुटिनद्वारा युक्रेनमा तत्काल पूर्ण युद्धविराम प्रस्ताव अस्विकार

काठमाडौं : रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा तत्काल पूर्ण युद्धविराम अस्विकार गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको संवादका क्रममा उनले केवल उर्जा प्रणाली तथा संरचनामाथिको आक्रम रोक्ने सन्दर्भमा मात्रै सहमति जनाएका छन् ।...

पश्चिमी र स्थानीय वायुको प्रभाव : यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौंं : हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।...

परराष्ट्रमन्त्री राणा र भारतीय समकक्षीबिच भेटवार्ता

काठमाडौं : परराष्ट्रमन्त्री आरजु राणा देउवा र भारतीय समकक्षी एस जयशंकरबिच मंगलबार भेटवार्ता भएको छ । रायसिना संवादको साइडलाइनमा नयाँ दिल्लीमा यो भेट भएको हो । परराष्ट्रमन्त्री राणाले विदेशमन्त्री जयशंकरसँगको भेट अत्यन्तै फलदायी भएको...

मधेश सरकार एसईई प्रक्रियामा सहभागी नहुने

जनकपुरधाम : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले माध्यमिक शिक्षा परीक्षा (एसईई) को प्रक्रियामा प्रदेश सरकार सामेल नहुने घोषणा गरेका छन् । मुख्यमन्त्री सिंहले आज पत्रकार सम्मेलन गरेर एसईई प्रक्रियामा सामेल नहुने घोषणा गरेका हुन्...

पाटन क्याम्पसमा भएको झडपमा अनेरास्ववियुका ४ जना नेता घाइते, मतदान स्थगित

काठमाडौं : पाटन संयुक्त क्याम्पसमा भएको झडपमा अनेरास्ववियुका ४ जना नेता घाइते भएका छन् । स्ववियु निर्वाचनको विषयलाई लिएर विवाद भएपछि नेविसंघ र अनेरास्ववियुका नेता कार्यकर्ताहरूबिच झडप भएको थियो । झडपका क्रममा अनेरास्ववियुका नेताहरू...