समाचार

प्रधानमन्त्री ओलीले चैत १९ गतेदेखि थाइल्यान्ड भ्रमण गर्ने

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले यही चैतको १९ गतेदेखि थाइल्यान्डको भ्रमण गर्ने भएका छन् । थाइल्यान्डको औपचारिक भ्रमण तथा बहुक्षेत्रीय प्राविधिक र आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को छैटौं शिखर सम्मेलनमा...

दक्षिण कोरियामा इतिहासकै भयानक डढेलो, कम्तीमा २४ जनाको मृत्यु

दक्षिण कोरियाको दक्षिण–पूर्वी क्षेत्रको जङ्गलमा लागिरहेको डढेलोमा पारी कम्तीमा २४ जनाको मृत्यु भएको छ । दक्षिण कोरियामा इतिहासकै भयानक डढेलोमा परी २६ जना घाइते भएका र तीमध्ये १२ जनाको अवस्था गम्भीर रहेको अधिकारीहरूलाई उद्धृत...

कुलमानले कुम्ल्याएका थिए दर्जन ठूला अपराधबाट अर्बौ

नेपालमा सबैभन्दा ठूलो र धेरै भौतिक सम्पत्ति भएको संस्थाको रुपमा विद्युत् प्राधिकरण छ । अहिले पनि देशका सबैभन्दा महङ्गो स्थानमा रहेको प्राधिकरणको हजारौ रोपनी जग्गा व्यक्तिले हडपेका छन् । काठमाडौंका बनस्थलीलगायतका क्षेत्रमा कुलमानकै संरक्षणमा...

सेन्टर प्लाजामा भएको आगलागी नियन्त्रणमा

काठमाडौं : इटहरीको सेन्टर प्लाजामा भएको आगलागी नियन्त्रणमा आएको छ । आज बिहान ९:३० बजे सुरु भएको आगो करिब छ घण्टापछि नियन्त्रणमा आएको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक...

पूर्व अध्यक्ष गणेश थापालाई कारवाहीका लागि पत्राचार गर्ने एन्फाको निर्णय

काठमाडौँ : फिफाबाट प्रतिबन्धमा रहेका पूर्वअध्यक्ष गणेश थापालाई आवश्यक अनुसन्धान तथा छानबिन गरी कारवाही गर्न अखिल नेपाल फुटबल संघ (एन्फा) ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहितका निकायलाई पत्राचार गर्ने निर्णय गरेको छ । एन्फाको चैत...

बोल्दै नबोलेको शब्दप्रति गरिएको नियमापत्ति रेकर्डबाट हटाउन माओवादीको माग

काठमाडौँ : नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश सभामा नेकपा एमालेका प्रमुख सचेतक गोविन्द नेपालीले गरेको नियमापत्ति रेकर्डबाट हटाउन माग गरेको छ । बुधबारको प्रदेश सभा बैठकको सुरुमै माओवादी सांसद हरि भण्डारीले नेपाल विद्युत् प्राधिकरणको...