समाचार

भरतपुर वितरण केन्द्रका प्रमुखमाथि हातपात गर्नेलाई कारवाही गर्न कर्मचारी युनियनको माग

काठमाडौँ : नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुखमाथि हातपात गर्नेलाई कानुन अनुसार कारवाही गर्न नेपाल विद्युत् प्राधिकरण कल्याण परिषद् र नेपाल विद्युत् प्राधिकरण राष्ट्रिय कर्मचारी युनियनले माग गरेका छन् । दुवै संगठनले बुधबार...

सञ्चारमन्त्री गुरुङसँग जापानी राजदूत मायदाको शिष्टाचार भेट

काठमाडौँ : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङसँग नेपालका लागि जापानका राजदूत तोरु मायदाले शिष्टाचार भेट गरेका छन् । नेपाल सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले मन्त्रालयस्थित आफ्नै कार्यकक्षमा नवनियुक्त राजदूत मायदालाई स्वागत...

भूमि अध्यादेश फिर्ता लिएर विधेयक ल्याउने सत्तारुढ दलहरुबीच सहमति

काठमाडौँ : भूमिसम्बन्धी अध्यादेश फिर्ता लिएर विधेयक ल्याउने भएको छ । यो विषयमा सत्तारुढ दलका शीर्ष नेताहरूको बैठकमा सहमति जुटेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सत्तापक्षको बैठक बसेको थियो । उक्त बैठकमा भूमिसम्बन्धी अध्यादेश...

दक्षिण कोरियामा डढेलो, १८ जनाको मृत्यु,२७ हजार विस्थापित

सियोल : दक्षिण कोरियाको सबैभन्दा खराब मध्येको तीव्र हावाका कारण फैलिएको डढेलोले देशको दक्षिणी क्षेत्रहरूलाई ध्वस्त पारेको छ । अधिकारीहरूका अनुसार आगलागीले १८ जनाको मृत्यु भएको छ भने दुई सयभन्दा बढी संरचनाहरू नष्ट भएको...

जब श्रीमान्को अस्तु बोकेर पोखरा आइन् लोरेटा…

पोखरा : अमेरिकन नागरिक ७२ वर्षीया लोरेटा हुलवर्क गुलाबी कुर्ता सुरुवाल र हातमा रातो चुरा लगाएर जति सुन्दर देखिएकी थिइन्, उति नै उनका आँखाहरूमा पीडा र अनुहारमा निराशा छचल्किएका थिए ।  सराङकोटको डाँडामा उभिँदा,...

मुरली मकै सिफारिस गर्दै मकै बाली अनुसन्धान कार्यक्रम

चितवन : राष्ट्रिय मकै बाली अनुसन्धान कार्यक्रम रामपुरले पहिलो पटक मुरली मकै सिफारिसको तयारी गरेको छ । भीमनगर लोकल मुरली मकै सिफारिसको तयारी गरिएको कार्यक्रमका प्राविधिक अधिकृत प्रज्ञ पोखरेलले जानकारी दिए । उनका अनुसार...