

समाचार
न्यायाधीश बिदेश भ्रमणमा ‘सनासो’
काठमाडौं : अब प्रधानन्यायाधीश वा न्यायाधीश ‘क्याबिनेट’ को अनुमतिमा मात्र विदेश भ्रमणमा जान पाउने भएका छन् । न्यायाधीशहरू आईएनजीओको प्रभावमा परेको भन्दै जनस्तरबाट आएका गुनासालाई सम्बोधन गर्न सरकारले स्पष्ट विधि र मापदण्डको तयारी थालेको खवर अन्नपूर्ण...
मङ्लबार, चैत्र १३, २०७४वकिलहरु नै भन्छन्,‘न्यायाधीशकै कारण न्यायालय भ्रष्ट’
काठमाडौं । न्यायालय चरम भ्रष्ट भएको आवाज उठिरहेका वेला वकिलहरुले नै यसको पुष्टि गरेका छन् । घोषणापत्र नै जारी गरेर वकिलहरुले न्यायाधीशको मिलेमतोमा भ्रष्टकाम हुने गरेको वताएका छन् । नेपाल बार एशोसिएसनले निश्चित...
सोमवार, चैत्र १२, २०७४प्रधानमन्त्रीको घरमा मन्त्रीको ‘क्वार्टर’
काठमाडौं । पहिलो पटक प्रधानमन्त्रीको घरमा मन्त्रीको आवासको ब्यवस्था भएको छ । भक्तपुरको बालकोटस्थित प्रधानमन्त्री केपी ओलीको घरमा फराकिलो घर खोज्दै हिँडेका सूचना तथा सञ्चार प्रविधि राज्यमन्त्री गोकुल बास्कोटाले वास भेटेका छन् । बास्कोटाको...
आइतवार, चैत्र ११, २०७४प्रहरी सेवा अवधि ३० वर्ष नै
काठमाडौं । गृह मन्त्रालयले प्रहरीको सेवा अवधि तत्काललाई ३० वर्ष नै कायम गर्ने तयारी गरेको छ । राजधानी दैनिकका अनुसार गृहमन्त्रालयमा शनिबार दिउँसो गृहमन्त्री रामबहादुर थापाको उपस्थितिमा भएको संघीय प्रहरी ऐनको मस्यौदामाथिको छलफलमा...
आइतवार, चैत्र ११, २०७४भाषण गर्ने कर्मचारीलाई कार्वाही गर्न मन्त्री पण्डितलाई दबाब
काठमाडौं । कार्यालयको काम छाडेर बिदासमेत नलिई रिपोर्टस क्लवमा गएर भाषण गर्ने कर्मचारीवाट कार्वाही सुरु गर्न सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलाई सामाजिक सञ्जालमा सुझाव आउन थालेको छ । कर्मचारी प्रशासनमा सुधारको प्रयास थालेका मन्त्रीको...
आइतवार, चैत्र ११, २०७४सेनामा नक्कली परिक्षार्थी प्रयोग हुने गरेको पुष्टि
काठमाडौं । नेपाली सेनाको परिक्षामा नै नक्कली परिक्षार्थीले जाँच दिने गरेको रहस्य खुलेको छ । नेपाली सेनाले लिएको सैन्यतर्फको लिखित परीक्षामा नक्कली परीक्षार्थी सहभागी भएको भेटिएपछि यसको रहस्य खुलेको हो । यस अघि...
शनिबार, चैत्र १०, २०७४-
भारतीय मूलकी नित्या रमन बनिन् अमेरिकाको लस..
शुक्रबार, कार्तिक २१, २०८३ -
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३ -
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
भारतीय विदेश सचिव मिश्री स्वदेश फर्किए
बिहिबार, कार्तिक २०, २०८३ -
एनपीएल : जनकपुरलाई हराउँदै लुम्बिनीको तेस्रो जीत
बिहिबार, कार्तिक २०, २०८३
-
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३ -
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
पार्टीको आधिकारिकताको लडाइँमा एक सुकाको पनि लेनदेन..
बिहिबार, कार्तिक २०, २०८३ -
कार्कीको रिट दिनभर अध्ययनमै, आज दर्ताको टुंगो..
बिहिबार, कार्तिक २०, २०८३ -
प्रहरी नेतृत्व परिवर्तनप्रति नागरिक समूहको आपत्ति
बुधबार, कार्तिक १९, २०८३
-
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
सरकारी कार्यालयमा अब फाइल फटाफट, सेवाग्राहीले अनलाइन..
बिहिबार, कार्तिक १३, २०८३ -
पुषमा घर जाने प्रहरीका उच्च हाकिमको संख्या..
मङ्लबार, कार्तिक १८, २०८३


