

-
काठमाडौं । कार्यालयको काम छाडेर बिदासमेत नलिई रिपोर्टस क्लवमा गएर भाषण गर्ने कर्मचारीवाट कार्वाही सुरु गर्न सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलाई सामाजिक सञ्जालमा सुझाव आउन थालेको छ । कर्मचारी प्रशासनमा सुधारको प्रयास थालेका मन्त्रीको कामलाई संगठनका नेताहरुले एउटा ब्यक्तिगत सस्थामा गएर तथानाम गाली गरेका थिए । आफ्नै मन्त्रीलाई जथाभावी वोल्ने कर्मचारीलाई नै कार्वाही गर्नु पर्ने फेसवुकमा आवाज उठ्न थालेको छ । फेसवुक प्रयोगकर्ता शिवप्रसाद नेपालले कार्यालयको काम छाडेर बिदासमेत नवसी ऋषि धमला संग गफ जोतेर वस्नेहरुले राज्यलाई सहयोग गरेको पो कहाँ छ र ? भनेर कडा टिप्पणी गर्नुभएको छ । कर्मचारी नियमावलीमा पनि कार्यालय समयमा काममा नभेटिए कार्वाही गर्नसक्ने नियम । त्यसोत केही फेसवुककर्ताले निजामति कर्मचारीमा संगठन नै धेरै भएका कारण तिनीहरुलाई वन्द गर्नुपर्ने टिप्पणी गरेका छन् । कर्मचारीहरुले मन्त्री लालबाबुलाई असहयोग गर्ने भन्दै आएकोप्रति फेसवुक प्रयोगकर्ता जयराम सापकोटाले पुच्छरले कुकुरलाई पछार्न खोज्दै छ कि भन्ने टिप्पणी गरेका छन् ।
News Desk 0 response आइतवार, चैत्र ११, २०७४
केही दिन अघि संगठनका नेताको नाममा रिपोर्टस् क्लवमा पुगेका कर्मचारीहरुले मन्त्री लालबाबुको सुधारका काममा पूर्ण असहयोग गर्ने चेतावनी दिएका थिए । आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुण्य ढकाल,नेपाल निजामति कर्मचारी संगठनका नेता लेखनाथ कोईराला,निजामति कर्मचारी युनियनका नेता गोपाल पोखरेल,राष्ट्रिय कर्मचारी संगठनका नेता हरि रावल र मधेशी कर्मचारी संगठनका नेता निक भुवनेश्वर चौधरीले मन्त्रीका बिरुद्ध कडा अभिब्यक्ति दिएको समाचार सार्वजनिक भएको थियो । यी सवै सरकारी कर्मचारी हुन् र उनीहरुलाई बिभिन्न कार्यालयमा जिम्मेवारी दिईएको छ ।

सम्बन्धित शीर्षकहरु
-
मनाङको हिम्लुङ हिमालमा पहिरो, १० जना बेपत्ता
आइतवार, अशोज ११, २०८३ -
नारायणीको जलसतह अहिलेसम्मकै उच्च
आइतवार, अशोज ११, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३ -
कृष्णभीरको पहिरो पन्छाएपछि सवारी सञ्चालनमा
शनिबार, अशोज १०, २०८३ -
पृथ्वी राजमार्गको बाङ्गेमा खस्यो पहिरो, यातायात सेवा..
शुक्रबार, अशोज ९, २०८३
-
मनाङको हिम्लुङ हिमालमा पहिरो, १० जना बेपत्ता
आइतवार, अशोज ११, २०८३ -
नारायणीको जलसतह अहिलेसम्मकै उच्च
आइतवार, अशोज ११, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३ -
कृष्णभीरको पहिरो पन्छाएपछि सवारी सञ्चालनमा
शनिबार, अशोज १०, २०८३ -
पृथ्वी राजमार्गको बाङ्गेमा खस्यो पहिरो, यातायात सेवा..
शुक्रबार, अशोज ९, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
भारत, चीन र अमेरिकासहित १३ देशका लागि..
शुक्रबार, अशोज २, २०८३



