

समाचार
सेनाको द्रव्य मोह-ऐतिहासिक अस्पताल मासेर व्यापारिक भवन
ऐतिहासिक त्रि–चन्द्र मिलिटरी हस्पिटल मासेर नक्शा समेत पास नगरी हतार–हतार बिजनेश कम्प्लेक्स बनाएको जंगी अड्डा अहिले महानगरलाई प्रमाणपत्रका लागि दबाब दिइरहेको छ। सैनिक नेतृत्वको पैसा मोह र विधि मिच्ने शृंखलाको खुलासा। १९८२...
शनिबार, चैत्र ३, २०७४३१ जोडी श्रीमान्-श्रीमती एउटै सरकारी कार्यालयमा
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का कर्मचारीको विवरण केलाउँदा थाहा हुन्छ– यो सरकारी कार्यालयमा सीमित परिवारका सदस्यहरूको हालीमुहाली छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) कर्मचारी संगठनका अध्यक्ष नागेन्द्र...
शनिबार, चैत्र ३, २०७४‘दश वर्षमा १४ सचिव’
काठमाडौं । महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयमा १० वर्षमा १४ जना सचिव फेरबदल भएका छन् । शक्तिशाली भनिने मन्त्रालयमा जान पहुँच नहुने, जागिरको अन्तिम समयमा विवादमा पर्न नचाहने र अवकाशपछिको लाभका निम्ति गैरसरकारी...
शनिबार, चैत्र ३, २०७४‘मुख्यसचिव नै संघीयता बिरोधी’
काठमाडौं । मुख्यसचिव भन्दा पनि काँग्रेसको कार्याकर्ता वनेर शेरवहादुर देउवाका गैरकानुनी कामलाई साथ दिएका मुख्यसचिव लोकदर्शन रेग्मी संघीयता अससफल पार्नेको सूचीमा देखिएका छन् । नयाँ संरचना अनुसार प्रदेश सरकार गठन भईसक्दा पनि त्यहाँ जान...
शनिबार, चैत्र ३, २०७४रेल आउने ‘हल्ला’ले फेरि ‘बबाल’
बुटवल– रूपन्देहीको तिलोत्तमा नगरपालिकाको वडा नम्बर १ र ४ मा पर्ने विभिन्न टोलमा माघ २८ र २९ गते रेल विभागबाट खटिएको टोली एकाएक पुग्यो । नयाँमिल, शिवचोक, देवीस्थान, दश नम्बर चोक आदिको दायाँबायाँ नापजाँच...
मङ्लबार, फाल्गुन २२, २०७४डा.गोविन्द केसीलाई तत्काल अदालतमा उपस्थित हुन सर्वोच्चको आदेश
काठमाडौं–सर्वोच्च अदालतले त्रिवि शिक्षण अस्पतालका प्रध्यापक डा.गोविन्द केसीलाई ३ दिनभित्र अदालतमा उपस्थित हुन आदेश दिएको छ । अदालतको अवहेलनासम्बन्धी परेको मुद्धामा डा.केसीलाई तत्काल उपस्थित हुन सर्वोच्चले आदेश दिएको हो । मंगलबार प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली...
मङ्लबार, फाल्गुन २२, २०७४-
कृष्णभीरको पहिरो पन्छाएपछि सवारी सञ्चालनमा
शनिबार, अशोज १०, २०८३ -
पृथ्वी राजमार्गको बाङ्गेमा खस्यो पहिरो, यातायात सेवा..
शुक्रबार, अशोज ९, २०८३ -
कोशी ब्यारेजमा जलसतह बढेसँगै ३१ वटा ढोका..
शुक्रबार, अशोज ९, २०८३ -
एशियाली खेलकुद : नेपालले अफगानिस्तानलाई ५ विकेटले..
शुक्रबार, अशोज ९, २०८३ -
कर्णालीदेखि पूर्वी भू–भागमा वर्षा गराउने प्रणाली सक्रिय,..
बिहिबार, अशोज ८, २०८३
-
कृष्णभीरको पहिरो पन्छाएपछि सवारी सञ्चालनमा
शनिबार, अशोज १०, २०८३ -
पृथ्वी राजमार्गको बाङ्गेमा खस्यो पहिरो, यातायात सेवा..
शुक्रबार, अशोज ९, २०८३ -
कोशी ब्यारेजमा जलसतह बढेसँगै ३१ वटा ढोका..
शुक्रबार, अशोज ९, २०८३ -
एशियाली खेलकुद : नेपालले अफगानिस्तानलाई ५ विकेटले..
शुक्रबार, अशोज ९, २०८३ -
कर्णालीदेखि पूर्वी भू–भागमा वर्षा गराउने प्रणाली सक्रिय,..
बिहिबार, अशोज ८, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
निजामती सेवामा ठूलो फेरबदलको संकेत
बिहिबार, अशोज १, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३



