
-
काठमाडौं ।
अन्नपूर्ण पोष्टका वरिष्ठ संवाददाता तथा संसदीय मामिला पत्रकारका अध्यक्ष नरेन्द्र साउद र पत्रकार टंक पन्तले महिला सांसदका मुद्दा र प्रेसको भूमिकाबारे सांसदलाई जानकारी गराए ।
संसदमा महिला सांसदले पठाएका मुद्दालाई मिडियाले प्राथमिकता नदिएको भन्दै महिला सांसदले असन्तुष्टि पोखेका छन् । संसद सचिवालयद्वारा शुक्रबार आयोजित पत्रकार र महिला सांसद अन्र्तक्रियामा सांसदले सञ्चार क्षेत्र महिलामैत्री हुनुपर्ने बताए । उपसभामुख डक्टर शिवमाया तुम्बाहाम्फेले प्रेसले महिला सांसदलाई उचित स्थान दिनुपर्ने धारणा राखिन्।नेकपाका नेतृ पम्फा भूसालले संसदमा महिलाले महत्वपूर्ण नीतिगत र विकास निर्माणबारे आवाज उठाए पनि सञ्चार माध्यममा उचित स्थान नपाएको बताइन। कांग्रेसकी उमा रेग्मीले महिला सांसदलाई पनि राष्ट्रिय नीति निर्माणका मुद्दामा सञ्चार जगतले स्थान दिनुपर्नेमा जोड दिइन्।
रामकुमारी झांक्री, प्रमिला राई, हिरा गुरुङ्गलगायत सांसदले सञ्चार माध्यममा महिला सांसदको पहुँच नहुँदा उनीहरुले उठाउने मुद्दा पनि ओझेलमा पर्दै गएको गुनासो पोखे।
News Desk 0 response आइतवार, जेष्ठ २७, २०७५


सम्बन्धित शीर्षकहरु
-
काठमाण्डौमा बालेन र सुनिता दुवैको २९ हजार..
शुक्रबार, जेष्ठ ६, २०७९ -
६ सय ६७ पालिकाको नतिजाका सार्वजनिक, यस्तो..
शुक्रबार, जेष्ठ ६, २०७९ -
म्यादी प्रहरीलाई प्रमाणपत्र वितरण गरी बिदाइ
शुक्रबार, जेष्ठ ६, २०७९ -
बलात्कार पीडितलाई न्यायका लागि दबाब दिन बालुवाटारमा..
शुक्रबार, जेष्ठ ६, २०७९ -
बागमती प्रदेशसभा बैठक आह्वान
शुक्रबार, जेष्ठ ६, २०७९
-
काठमाण्डौमा बालेन र सुनिता दुवैको २९ हजार..
शुक्रबार, जेष्ठ ६, २०७९ -
६ सय ६७ पालिकाको नतिजाका सार्वजनिक, यस्तो..
शुक्रबार, जेष्ठ ६, २०७९ -
म्यादी प्रहरीलाई प्रमाणपत्र वितरण गरी बिदाइ
शुक्रबार, जेष्ठ ६, २०७९ -
बलात्कार पीडितलाई न्यायका लागि दबाब दिन बालुवाटारमा..
शुक्रबार, जेष्ठ ६, २०७९ -
बागमती प्रदेशसभा बैठक आह्वान
शुक्रबार, जेष्ठ ६, २०७९
-
भोटेकोशीमा माओवादी जगाउने राजकुमार माओवादीकै कारण..
सोमवार, जेष्ठ २, २०७९ -
अधिवक्ता केसीको कानून व्यवसायी प्रमाणपत्र रद्द
बिहिबार, बैशाख २९, २०७९ -
मानवीय त्रुटीलाई विवादको विषय नबनाऔँ :..
आइतवार, जेष्ठ १, २०७९ -
उम्मेदवार मृत्युपछि तुलसीपुरमा आज मनोनयन दर्ता, जेठ..
बुधबार, बैशाख २८, २०७९ -
६४ उद्योगलाई कालोबजारी ऐन
बिहिबार, बैशाख २९, २०७९