समाचार

प्रहरीलाई दोष देखाएर भद्रपुर भन्सारमा कारोवार बन्द

  झापा । व्यापारीले अनावश्यक विवाद गरेपछि भद्रपुर भन्सार तीनदिनदेखि ठप्प भएको छ। गत सोमबार राजश्व तिरेभन्दा बढी कपडा लगेपछि प्रहरीले गोदामबाटै कपडा बरामद गरेको थियो। सोही विषयमा विवाद भएपछि व्यापारीले भद्रपुर भन्सार ठप्प...

यस कारण भयो, प्रहरी प्रमुखको बिषयमा अखिल भित्र पक्ष बिपक्ष

  काठमाडौं । माउ पार्टी एकता भएपनि भातृ संगठन एकता नहुँदा दुईटै संगठन अस्तित्वमा रहेको नेकपाको बिद्यार्थी संगठनमा प्रहरी प्रमुखको बिषय लिएर असन्तुष्टि बढेको छ । निर्मला पन्तको हत्यारा पत्ता लगाउन नसकेको भन्दै प्रहरी...

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयभित्र लफडा

  काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतका दुई कार्यालयबीच नेपालगञ्जमा लफडा भएको छ । लफडाले अदालतसम्मको मार्ग तय गरेको छ । नेपाल वायु सेवा निगम नेपालगञ्जका प्रमुख मुक्तिराम पाण्डेले नेपाल नागरिक...

बिद्यार्थी कुट्ने प्रधानाध्यापक प्रहरी कष्टडीमै

  नवलपरासी । विद्यार्थी कुटपिट आरोपमा पक्राउ परेका पूर्वी नवलपरासी बुलिङ्टार गाउँपालिकाकास्थित शिव माध्यमिक विद्यालयका प्रधानाध्यापक ओमकुमार श्रेष्ठको म्याद थप गरिएको प्रहरीले जनाएको छ । प्रहरीले पीडितको उजुरी आधारमा गत असोज ११ गते पक्राउ...

निर्मला हत्याको प्रमाण प्रहरीले नष्ट गरेको आधार बढ्दै

  निर्मला पन्तको हत्यारा पत्ता लगाउन प्रहरीलाई हम्मे पर्ने देखिएको छ । सरकारले गठन गरेको टोलीले प्रतिवेदन बुझाउँदा समेत अपराधी फेला पर्न सकेको छैन । बिभिन्न चरणमा अनुसन्धान गर्दा पनि खास अभियुक्त फेला नपरेपछि...

कर्मचारी नपाठाए आफै भर्ना गर्ने मुख्यमन्त्रीको चेतावनी

  जनकपुर । केन्द्रीय सरकारले कर्मचारी पठाउन नसकेको आरोप लगाउँदै आएको प्रदेश सरकारले आफै कर्मचारी भर्ना गर्न सक्ने चेतावनी दिएका छन् । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संघीय सरकारले एक महिनाभित्र कर्मचारी नपठाए...