

कर्मचारी नपाठाए आफै भर्ना गर्ने मुख्यमन्त्रीको चेतावनी
प्रदेश सरकार करार कर्मचारी ऐन सदनमा लगिसकिएको छ
-
जनकपुर ।
केन्द्रीय सरकारले कर्मचारी पठाउन नसकेको आरोप लगाउँदै आएको प्रदेश सरकारले आफै कर्मचारी भर्ना गर्न सक्ने चेतावनी दिएका छन् । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संघीय सरकारले एक महिनाभित्र कर्मचारी नपठाए आफै भर्ना गर्ने चेतावनी दिएका हुन् । संघीय सरकारका कारण प्रदेश सरकारले गर्ने विकास निर्माण प्रभावित भएको भन्दै उनले एक महिनाभित्र कर्मचारी नपठाए नियम पुर्याएर प्रदेश कर्मचारी भर्ना गर्ने बताएका हुन् ।
संघीय सरकारको अवरोध कायम रहे पनि कर्मचारी अभावमा प्रदेश सरकारको काम काज अवरुद्ध अब नहुने बताउँदै उनले भने ‘प्रदेश सरकार करार कर्मचारी ऐन सदनमा लगिसकिएको छ । संघीय सरकारले एक महिनाभित्र आवश्यक कर्मचारी नपठाए आफै कर्मचारी भर्ना गर्छौं ।’
News Desk 0 response सोमवार, अशोज १५, २०७५

सम्बन्धित शीर्षकहरु
-
रसुवाको सीडीओ फेरिए
आइतवार, भदौ २१, २०८३ -
बाढीपछि रसुवागढी र तातोपानी ठप्प, चीनसँगको व्यापार..
आइतवार, भदौ २१, २०८३ -
१४ सहसचिव र ९ उपसचिवको सरुवा, विभिन्न..
शुक्रबार, भदौ १९, २०८३ -
राष्ट्रपति कार्यालयको १६ करोडभन्दा बढी रकम लेखापरीक्षण..
बिहिबार, भदौ १८, २०८३ -
बाढीपछि नुवाकोट, धादिङ र रसुवा जोड्ने चार..
बिहिबार, भदौ १८, २०८३
-
रसुवाको सीडीओ फेरिए
आइतवार, भदौ २१, २०८३ -
बाढीपछि रसुवागढी र तातोपानी ठप्प, चीनसँगको व्यापार..
आइतवार, भदौ २१, २०८३ -
राष्ट्रपति कार्यालयको १६ करोडभन्दा बढी रकम लेखापरीक्षण..
बिहिबार, भदौ १८, २०८३ -
बाढीपछि नुवाकोट, धादिङ र रसुवा जोड्ने चार..
बिहिबार, भदौ १८, २०८३ -
रसुवा बाढीमा ज्यान गुमाएकाको सम्झनामा भदौ २२..
बिहिबार, भदौ १८, २०८३
-
रसुवा बाढीमा फसेका १ सय १४ नेपाली..
बिहिबार, भदौ १८, २०८३ -
राष्ट्रपति कार्यालयको १६ करोडभन्दा बढी रकम लेखापरीक्षण..
बिहिबार, भदौ १८, २०८३ -
भोटेकोशी बाढीका विषयमा चिनियाँ अनुसन्धानकर्ताको नयाँ अध्ययन..
बुधबार, भदौ १७, २०८३ -
बाढीमा बेपत्ताको कुशको प्रतिमा बनाएर दाहसंस्कार
बुधबार, भदौ १७, २०८३ -
रसुवा र तातोपानी नाका प्रभावित भएपछि कोरोला..
बिहिबार, भदौ १८, २०८३



