समाचार

भ्रष्टाचारको सम्पत्ति अर्काको श्रीमतीको नाममा

आयल निगमको प्रमुख बनेका गोपाल खड्का २०५१ सालमा स्थानीय विकास मन्त्रालयमा इन्जिनियर, ०५२ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विशेष प्रहरी हुँदै ०६१ मा सडक विभागमा सिनियर डिभिजनल इन्जिनियर बनेका थिए। उनी ०६७ सालमा डिभिजन सडक...

लक्कीको बिषयमा कुनै निर्णय नभएको परराष्ट्रमन्त्रीको भनाई

काठमाडौ । अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाको विषयमा कुनै निर्णय नभएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताएका छन्। केही सञ्चार माध्यमले लक्की शेर्पालाई हटाईएको समाचार दिएका थिए । मन्त्री ज्ञवालीले भने, ‘शेर्पाको विषयमा सरकारले कुनै...

कर्मचारी अध्यादेश संशोधन गर्न माग

काठमाडौँ । सरकारी चिकित्सक संघ (गोदान)ले आफ्ना विभिन्न माग पूरा गराउन दबाब दिने उद्देश्यले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा घेराउ गरेको छ । कर्मचारी समायोजन अध्यादेश, चिकित्सा विज्ञान अध्ययन प्रतिष्ठानमा पदाधिकारी नियुक्ति लगायतका विभिन्न विषयमा...

भुकम्प पीडितको रकममा कर्मचारीको थाइल्यान्डमा मस्ती

काठमाडौं । तीन वर्षअघि गएको महाविनाशकारी भूकम्पबाट घरवार गुमाएका परिवार अझै घर बनाउन नसकी टहरामुनिको जीवन बिताउन बाध्य भए पनि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कर्मचारीले भने थाइल्याण्डमा गई मस्ती गरेर राज्यकोषबाट अर्बोँ रुपैयाँ विदेश भ्रमणमा...

दुईतिहाईको सरकारले कर्मचारीलाई कार्यालय समयभर कुर्सीमा राख्न सकेन

सार्वजनिक प्रशासनमा भएको जनशक्तिमा समस्या छ। उनीहरूको क्षमता पुगेन, उत्प्रेरणा न्यून छ, जवाफदेहिता कम छ, सबै काममा दत्तचित्त छैनन् जस्ता समस्या सुन्ने गरिन्छ। यहाँ जेजति समस्या र कारण भए पनि तीनलाई माथिको ढाँचामा राखेर...

चार नारायण भन्दा पुरानो सिन्धुपाल्चोकको थैपी नारायणमा श्रीमद्भागवत

सिन्धुपाल्चोक । उपत्यकाको चार नारायण भन्दा पुराना फुल्पिङकट्टीको जैमन थैपी नारायणको उत्थानमा भक्तजनहरु लगेका छन् । बिभिन्न धार्मिकग्रन्थमा उल्लेख भए अनुसार मन्जुश्रीले चोभारको डाँडो खड्गले काट्नु भन्दा पहिले यो नारायणको उत्पति भएको हो ।...