

-
काठमाडौं ।
सरकारी कर्मचारीले बिदाको दिन दुरुपयोग गरेको सवारी साधान नेपाल विद्यार्थी संघले नियन्त्रणमा लिएको छ । प्रधानमन्त्री कार्यालयका सचिव शिशिर कुमार ढुंगाना चढेको सरकारी गाडी नियन्त्रण पनि संघले नियन्त्रणमा लिएको छ। नेविसंघका कार्यकर्ताले कमलपोखरीबाट ढुंगाना सवार गाडी नियन्त्रणमा लिएका हुन्।
शनिबार राजधानीको लाजिम्पाटबाट नेविसंघ केन्द्रीय सदस्य सुशील भट्ट, निरञ्जन थापा, गणेश सापकोटा, सुवास घिमिरे, सन्तोस गुरुङ, सुशान्त आचार्य र सुवोध ओलीलगायतका नेविसंघका नेता कार्यकर्ताको टोलीले प्रधानमन्त्री कार्यालयका सचिव शिशिर कुमार ढुंगाना सवार गाडीको चाबी नियन्त्रणमा लिएका हुन् ।
सरकारी नम्मर प्लेलका गाडीलाई नियन्त्रणमा लियर सरकारविरुण प्रदर्शन गर्ने आफूहरुको नीति रहेकाले सचिव ढुंगानाको गाडी निन्त्रणमा लिएको उनीहरुको भनाई छ ।
सरकारले २०७२ सालको संविधानको दुरुपयोग गर्दै दुई तिहाई बहुमतको दम्भ देखाएर संसदीय अभ्यासलाई कुल्चदै प्रतिपक्षको अस्तित्व नस्वीकारेर अगाडि बढेकाले दवास सिर्जना सरकारविरुद्ध आन्दोलन जारी रहेको जानकारी दिए। उनले शनिबार सरकारी गाडी चल्न नदिने र चलेको भेटाए नियन्त्रणमा लिने बिद्यार्थीहरुको योजना छ । केही सवारी साधनमा उनीहरुले आगजनी पनि गरेका छन् र सरकारी सम्पत्तिमा आगजनी गरेकोमा भने आलोचना भएको छ ।
News Desk 0 response शनिबार, माघ १९, २०७५

सम्बन्धित शीर्षकहरु
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३



