

-
काठमाडौं ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले भर्ना गर्ने सबै स्थानीय तहमा रोजगार संयोजकका लागि २३ हजार ९६८ आवेदन परेको छ। जस मध्ये लागि ७ सय ५३ जना मात्र आवश्यक छ । आवेदन लिइएकोमा १५ दिनमा यो निवेदन परेको मन्त्रालयले जनाएको छ। प्रदेश ३ र सुदूरपश्चिम प्रदेशमा रोजगारी संयोजकको लागि सबैभन्दा बढी आकर्षण देखिएको छ। प्रदेश तीनको स्थानीय तहमा ११९ जना संयोजक आवश्कयकता परेकोमा चार हजार ९९४ जनाले आवेदन दिएका छन्। त्यस्तै सुदूरपश्चिम प्रदेशमा ८८ जना रोजगार संयोजक तोकिएकोमा चार हजार चार जनाले निवेदन दिएका छन्।
प्रदेश १आवश्यकता १३० जना (अधिकृत र सात जना सुब्बा)
आवेदन तीन हजार ६६५
प्रदेश २
आवश्यकता
१३६ अधिकृत
आवेदन तीन हजार ६७१
प्रदेश ३
आवश्यकता ११२ जना अधिकृत ७ जना नायब सुब्बा
आवेदन चार हजार ९९४
गण्डकी प्रदेशआवश्यकता ७४ जना अधिकृत र ११ जना नायब सुब्बा आवेदन एक हजार ९९५
प्रदेश ५आवश्यकता १०९ जना अधिकृत
आवेदन दुई हजार ३०१
कर्णाली प्रदेशआवश्यकता ६२ जना अधिकृत र १७ जना नायब सुब्बा
आवेदन तीन हजार ३७८
News Desk 0 response शनिबार, माघ १९, २०७५
सुदूरपश्चिम प्रदेश
आवश्यकता ८२ जना अधिकृत र ६ जना नायब सुब्बा
आवेदन चार हजार चार

सम्बन्धित शीर्षकहरु
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३



