समाचार

गोबिन्द केसी कार्यरत अस्पतालमा,रिसाहा डाक्टर अनि छुच्चा कर्मचारी

काठमाडौं । महारागंजस्थित त्रिवि शिक्षण अस्पतालका एक चिकित्सक १६औं पटक अनशनमा छन् । चिकित्सा शिक्षामा कुनै साईनो नभएको माग राखेर त्यहाँका चिकित्सक गोविन्द केसीले अस्पलातमा सेवा नगरेको धेरै भयो । यो अस्पतालका हाडजोर्नी बिभागका...

सरकारको निर्णयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको असन्तुष्टि

काठमाडौँ । नयाँ मर्यादाक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गम्भीर असन्तुष्टि प्रकट गरेको छ । परिमार्जन गरेर सरकारले हालै राजपत्रमा प्रकाशित गरेको मर्यादाक्रममा अख्तियार दुरूपयोग अनुसन्धान आयोगसहितका संवैधानिक आयोगका पदाधिकारीलाई तल्लो क्रममा राखिएको वताएको छ...

गोविन्द केसीको नयाँ माग शान्ति सम्झौता बिपरित

काठमाडौं । १६औँ पटक अनशनमा रहेका डाक्टर गोविन्द केसीले द्वन्द्वकालीन मुद्दालाई उठाउनु शान्ति प्रक्रियाको बिरुद्ध रहेको निष्कर्ष निकालिएको छ । यसलाई सरकारको नेतृत्व गरिरहेको राजनीतिक दल नेपाल कम्युनिस्ट पार्टीले आपत्ति जनाएको छ । नेकपाको...

सरुवा खेतीले स्वास्थ्य मन्त्रालयमा भद्रगोल

काठमाडौं । पदस्थापन भएको दुई महिना नबित्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव केदारबहादुर अधिकारीलाई सरकारले सरुवा गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा उनको पदस्थापन भएको छ। र उद्योग मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेलेलाई स्वास्थ्य...

आफैलाई कस्न अर्थका कर्मचारीको आचारसंहिता !

काठमाडौं । कर्मचारीले सरकारको नीति अनुरुप काम गर्नुपर्ने जागीर सुरु गरेकै दिन शपथ लिएपनि अर्थ मन्त्रालयका कर्मचारीले आफैलाई कस्न नयाँ निर्देशिका जारि गरेका छन् । मन्त्रालयले कर्मचारीलाई अनुशासित, मर्यादित, पारदर्शी, सदाचारी, सहयोगी र सेवामुखी...

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत ७५३ जनालाई रोजगार खुल्यो

काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत करार नियुक्तिको लागि सरकारले अधिकृत र नायव सुब्बास्तरको गरि ७५३ जनाको कोटामा आवेदन खुलाएको छ।शुक्रबारदेखि १५ दिनसम्म प्रधानमन्त्री कार्यलयको वेवसाइटबाट आवेदन दिन...