समाचार

बिरामी जाँच नगरेर आन्दोलन गर्ने चिकित्सकलाई कार्वाही सिफारिस

दाङ । जिल्ला प्रशासन कार्यालय दाङले बिरामीको उपचार नगरी आन्दोलनमा उत्रिएका सरकारी चिकित्सकलाई कारवाही गर्न राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई आदेश दिएको छ। जिप्रकाको आदेशपछि प्रतिष्ठानले पनि कारवाहीका लागि स्वास्थ्य मन्त्रालयमा सिफारिश गरेको छ। माघ...

काठमाडौंको स्थानीय निकाय कर्मचारीको पहिलो रोजाइ

काठमाडौं । समायोजनमा जानका लागि कर्मचारीको पहिलो प्राथमिकतामा सात प्रदेशमा प्रदेश तीन र ७५३ स्थानीय तहमा काठमाडौं महानगरपालिका परेका छन्।कर्मचारीको समायोजनको पहिलो प्राथमिकतामा परेको प्रदेश तीन मा १३ हजार ६८४ र काठमाडौं महानगरमा सात...

जनतामा दास मनोवृत्ति,अदालतमा घुस

काठमाडौं । आम जनतामा दास मनोवृत्ति नभएको भए नेपालमा भ्रष्टाचारको साम्राज्य यति ठूलो हुने थिएन । नेपालमा आम जनता तमसुकी पद्धतिदेखि नै शोषण सहन पोख्त छन् । वर्तमान अवस्थामा भन्ने हो भने वर्तमानका ठूला...

शहीद दिवसका दिन प्रदेश तीनमा बिदा

काठमाडौं । प्रदेश ३ मा शहीद दिवसका दिन सार्वजनिक बिदा हुने भएको छ । प्रत्येक माघ १६ गते पर्ने शहीद दिवसका दिन बिदा दिने निर्णय प्रदेश सरकारले गरेको हो । शदीदको सम्मानस्वरुप यो निर्णय...

जेष्ठताका आधारमा सचिवको समायोजन,अव सहसचिवको पालो

काठमाडौं । ‘कर्मचारी समायोजन अध्यादेश–२०७५’ अनुसार विशिष्ट श्रेणीका ती सचिवको संघमा समायोजन गरिएको छ । ज्येष्ठताका आधारमा सचिवहरुलाई मुख्यसचिव लोकदर्शन रेग्मीले समायोजनको पत्र दिएका छन् । संघीय संरचना कार्यान्वयनका सिलसिलामा प्रथम श्रेणी तथा सो...

अब कानुनमा आधारित व्यापार प्रणाली आवश्यक – प्रधानमन्त्री

डाभोस । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालजस्ता अतिकम विकासित तथा भूपरिवेष्ठित मुलुकको चासो र अभिरुचि प्रवर्द्धन र संरक्षण गर्न बहुलवादिता तथा कानुनमा आधारित अन्तर्राष्ट्रिय व्यापार प्रणालीको आवश्यकतामा जोड दिएका छन्। स्विट्जरल्यान्डमा आयोजित विश्व आर्थिक...