-
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासबाट गएको टोलीलाई स्थानीयले आक्रमण गरेका छन् । औरही प्रहरी चौकी इन्चार्ज रामनरेश साह तेलीलाई पक्रन गएको टोलीलाई स्थानीयले लखेटेका हुन् ।
बर्दिबासस्थित कार्यालयबाट डिएसपी प्रेम सागर केसीको नेतृत्वमा खटिगएको टोलीले असई साहसहित स्थानीय फर्निचर सञ्चालक दिनेश साहलाई समेत नियन्त्रणमा लिन खोजेको थियो। असईका साथै फर्निचर व्यवसायी साहलाई फसाउन खोजेको भन्दै अख्तियारको टोलीमाथि स्थानीय खनिएका थिए। आक्रोशित स्थानीयको अख्तियारको टोलीसँग घम्साघम्सी समेत भएको थियो। स्थिति तनावपूर्ण बनेको मौका छोपी असई साह भने भागेका थिए ।
फरार असई साहको खोजी भइरहेको डीएसपी खड्काले बताए। असई साहले एक जना काठ व्यावसायीसँग १० हजार घुस लिइरहेको जानकारी आएपछि आयोगको बर्दिबासबाट टोली औरही पुगेको नागरिकले लेखेको छ ।
News Desk 0 response बुधबार, फाल्गुन १, २०७५

सम्बन्धित शीर्षकहरु
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३

अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३