समाचार

राजीनामापछि उन्मुक्ति होईन सम्पति छानविन अनि कार्वाही

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले अपराध कर्म सार्वजनिक भएसँगै राजीनामा दिए। उनको राजीनामा स्वीकृत भयो । तर, अपराध कर्मअनुरूप तिनलाई सजायको तहमा पुर्‍याउन बाँकी छ। पाठकका हकमा राजीनामा मात्रले पुग्दैन।...

बर्तमान सरकारले थर्डडिभिजन पनि नल्याएको काँग्रेसको ठहर

नेपाली कांग्रेसले वर्तमान सरकारले खासै काम नगरेको धारणा सार्वजनिक गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले यो सरकार तेस्रो श्रेणीमा पनि पास नभएको बताए । सरकारका शुरुवाती...

सरकारबिरुद्ध कडा बन्दै सरकारी चिकित्सक

-फाईल तस्वीर काठमाडौं । सरकारले ल्याएको कर्मचारी समायोजन विधेयकविरुद्ध सरकारी चिकित्सकहरु कडा रुपमा प्रस्तुत हुने भएका छन् । आफूहरुको वृत्ति विकास रोकिने गरी सरकारले सो विधेयक ल्याएको भन्दै त्यसको विरोधमा सरकारी चिकित्सकहरुले दोस्रो चरणको...

कर्मचारी र पहुँचको प्रयोग गरेर कृषि अनुदानमा मनपरी

काठमाडौं । कृषिको व्यवसायिकीकरणका लागि मूल्य श्रृंखलामा आधारित पूरक अनुदानमा टाठाबाठा र पहुँचवालाको मात्र हालीमुहाली देखिएको छ । कृषि मन्त्रालयलेनै गठन गरेको कार्यदलले यस्तो निष्कर्ष निकालेको हो । पहुँचवालाले कार्यक्रम व्यवस्थापनमा संलग्न संयन्त्रलाई समेत...

समितिले प्रदेश र स्थानीयतहमा गएका कर्मचारीलाई संघमा आउने बाटो राक्यो

काठमाडौं । प्रदेश र स्थानीय तहमा गएका निजामती कर्मचारीको संघमा आउन नपाउने पतिवेदन तयार भएको छ । संसदको राज्य व्यवस्था समितिले कर्मचारी समायोजन विधेयकको छलफलका क्रममा समायोजन भई प्रदेश र स्थानीय तहमा पुगेका कर्मचारीको...

घुस लिने अख्तियारका आयुक्तले राजीनामा दिए

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले घुस प्रकरणमा मुछिएपछि राजीनामा दिएका छन्। पाठकले नेपाल इन्जिनियरिङ कलेजको जग्गा विवादमा ७० लाखभन्दा धेरै घुस लिएको खुलासा भएपछि उनी विवादमा तानिएका थिए। उनले राष्ट्रपति...