-
काठमाडौं ।
यसअघि खुलाइएको रोजगार संयोजकका पर्याप्त योग्य उम्मेदवार नभएपछि प्रधानमन्त्री रोजगार कार्यक्रमले २६८ जनाको जागीरका लागि सूचना जारी गरेको छ । रिक्त रहेका २५८ स्थानीय तहमध्ये १९ जनालाई नायबसुब्बा सरहको सुविधा दिनेगरी र २४९ जनालाई अधिकृत सरह सुविधा दिने गरी करारमा कर्मचारी माग गरिएको हो। आगामी १० दिनभित्र आवेदन दिनुपर्ने छ। सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमको कार्यन्वयनको लागि रोजगार संयोजक नियुक्ति गरिहरेको छ। ७५३ स्थानीय तहमध्ये ४८५ स्थानीय तहमा रोजगार संयोजक नियुक्ति गरिएको छ। सरकमारको मापदण्ड अनुसारको योग्य जनशक्तिसमेत नभएको बिश्लेषण हुन थालेको छ ।
News Desk 0 response शुक्रबार, चैत्र १, २०७५

सम्बन्धित शीर्षकहरु
रुकुम पश्चिमका दीपक पुनले अर्काको नाममा अख्तियारमा उजुरी गरे, आफैले दुई हजार जरिवाना तिरे
बिहिबार, अशोज २९, २०८३-
आनी छोइङ डोल्माको नियुक्तिप्रति चौतर्फी आलोचना
आइतवार, कार्तिक २, २०८३ -
नेपालका लागि भारतका राजदूत फेरिए, सुधाकर दलेला..
शुक्रबार, अशोज ३०, २०८३ -
प्रहरी कार्यालय बाँकेका प्रमुख अंगुर जीसीले..
शुक्रबार, अशोज ३०, २०८३ -
रुकुम पश्चिमका दीपक पुनले अर्काको नाममा अख्तियारमा..
बिहिबार, अशोज २९, २०८३ -
दशैंको विदा मनाउने उत्कृष्ठ गन्तब्य तनहुँको झाँगाझोली
बिहिबार, अशोज २९, २०८३

दशैँको मुखमा अरनिको यातायातको सेवा अस्तव्यस्त, यात्रु..
बिहिबार, अशोज २९, २०८३ -
आनी छोइङ डोल्माको नियुक्तिप्रति चौतर्फी आलोचना
आइतवार, कार्तिक २, २०८३